ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

म्याउँ–म्याउँ किन गर्छ बिरालाे ?

१ घण्टा अघि   फरक धार

बिरालो किन म्याउँ गर्छ ? प्रश्न सामान्य छ, तर जवाफ सामान्य छैन ।  जब बिरालोलाई हामी मायाले चलाउँछौँ तब ऊ म्याउँ गरेर आफ्नो खुसी व्यक्त गर्छ । तर, बिरालोले म्याउँ गर्नुको रहस्य यति मात्रै होइन ।   पहिले मानिसलाई लाग्थ्यो...

फलफूल–सब्जी कति खाने ? डब्लूएचओकाे मापदण्ड यस्ताे छ

१ घण्टा अघि   फरक धार

एजेन्सी– यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल तथा सब्जी भिटामिन एवं माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो ।...

कथा आलुको र यो किन महत्वपूर्ण छ ?

१ घण्टा अघि   फरक धार

सन् १९५७ मा फ्रेन्च दार्शनिक तथा साहित्यिक आलोचक रोलाँ बार्थले चिप्सलाई देशभक्तको संज्ञा दिँदा ठूलो चर्चा भएको थियो ।  एक शताब्दि पहिले आलुमा लागेको एउटा रोगकै कारण आयरल्यान्डमा झन्डै आधा जनसंख्याले ज्यान गुमाएका थिए । अब त चीन, भारत, रुस...

साहरुख जेल गएकाे त्याे घटना

२ घण्टा अघि   फरक धार

एजेन्सी– बलिउड अभिनेता साहरुख खान केहीअघि अमेरिकी टिभी होस्ट डेभिड लेटरम्यानको सोमा पुगेका थिए । त्यो कार्यक्रममा उनले आफ्ना निकै धेरै कुराहरु खोले । उनले आफ्नो जीवनका विभिन्न विषयमा बोल्दा एउटा नयाँ कुरा पनि बताए जुन यसअघि बाहिर आएको थिएन...

खुर्सानीले रोक्छ फोक्सोको क्यान्सर !

२ घण्टा अघि   फरक धार

ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो होइन । तर, नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा छन् ।  खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हरियो खुर्सानीले पुरुषमा...

धनी बन्न अम्बानीका सात सुत्र

२ घण्टा अघि   फरक धार

धनी बन्ने रहर सबैलाई हुन्छ । तर, केही व्यक्तिले मात्र आफ्नो त्यो रहर पूरा गर्न सक्छन् । तीमध्येका एक हुन्, भारतका धनाढ्य मुकेश अम्बानी । मिहिनेत र लगनशीलताका कारण उनी भारतमा प्रेरणाको स्रोत नै बन्न पुगे । उनी कसरी धनी...

सिरानीमुनि के राखेर सुत्ने ?

२ घण्टा अघि   फरक धार

जीवनमा यदि लामो समयसम्म निराशा छाएको छ र आफू असफल भइरहेको छु भन्ने लाग्छ भने केही वास्तुसम्बन्धी टिप्सलाई मान्दा सफलता मिल्न सक्छ । सफलता मिल्ने बाटो भनेको वास्तुमाथिको विश्वास त होइन, तर यसले मनोबल बढाउने काम भने पक्कै गर्छ  ।...

ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ? होसियार हुनुहोस्

२ घण्टा अघि   फरक धार

एजेन्सी– अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म  फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ । हामी सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न...

यसकारण नुहाउने पानीमा नुन मिसाउनुस्

२ घण्टा अघि   फरक धार

नुनविना हाम्रो छाक टर्न मुस्किल छ । परिकार जुनसुकै होस्, रेसिपीमा एउटा नाम अनिवार्यजस्तै हुन्छ– नुन ।  स्वाद त भैहाल्यो, स्वास्थ्यका लागि पनि नुन उत्तिकै आवश्यक छ । केही दिन नुन नखाँदा रगतमा सोडियमको मात्रा घट्न थाल्छ । त्यसले अनेक...

‘नमरेर ठिकै गरें भन्ने लाग्छ’

२ घण्टा अघि   फरक धार

मान्छे एकपटक जन्मछ । मर्छ पनि एकैपटक । तर जीवनमा उसले बाँच्ने अवतार भने एक होइन, अनेक हुन्छन् । सत्य हो ! कुनै अवतारले जीवनभर गौरवको अनुभूति दिलाउँछन् । सम्झँदा पनि सन्तुष्टिको श्वास फेर्न सकिन्छ । तर कुनै त यस्ता...

भारतमा कोरोना खोप अभियानको दोश्रो दिनः बिरामीमा देखि थाले यस्ता साइड इफेक्ट

२ घण्टा अघि   रातोपाटी

एजेन्सी । भारतमा कोरोना भाइरस खोपको साइट इफेक्ट देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट साइट  इफेक्ट देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको...

कलेजाे गडबढ भएकाे संकेत मिल्छ हत्केलाबाटै !

२ घण्टा अघि   फरक धार

हाम्रो कलेजो हाम्रो शरीरका लागि निकै महत्वपूर्ण अंग हो । त्यसैले यसको स्वास्थ्यबारे हामी निकै सचेत हुनुपर्छ । तल दिइएका सात लक्षण देखिए कलेजोबारे समयमा नै सचेत हुनुपर्छः   चिलाइरहने छाला हाम्रो छाला अत्यधिक चिलायो भने हामीले बुझ्नु पर्छ, कलेजोमा...

खाली पेटमा बेसार–पानी पिउनुका फाइदै–फइदा

२ घण्टा अघि   फरक धार

स्वास्थ्यका लागि बेसारका अनेक फाइदा छन् । अक्सर दूध–बेसारको चर्चा हुन्छ । दूधमा बेसार राखेर सेवन गर्दा जिउको दुखाइ कम हुन्छ, शरीरमा स्फूर्ति जाग्छ । तर, तातो पानीमा बेसार राखेर सेवन गर्नुका अझ धेरै फाइदा छन् ।  बिहानै उठेर बेसार–पानी...

चिनियाँ राष्ट्रपतिले भेटिन् राष्ट्रपति–प्रधानमन्त्रीलाई, गोप्य राखियो भेटघाट

३ घण्टा अघि   फरक धार

देशमा राजनीतिक संकट गहिरिँदै जाँदा चिनियाँ राजदूत होउ यान्छीले फेरि आफ्नो सक्रियता बढाएकी छिन् ।  यसअघि पनि नेकपामा विवाद देखिँदा होउले बारम्बार नेकपाका नेताहरुलाई भेट्ने गर्थिन् । यसपटक उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । ...

भारतमा कोरोना भ्याक्सिन लगाएका ४ जना गम्भीर

३ घण्टा अघि   फरक धार

भारतमा शनिबारबाट पूरै देशमा कोरोनाभाइरस भ्याक्सिन लगाउन सुरु गरिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार दोस्रो दिन आइतबार २ लाख २४ हजार ३ सय १ जनालाई कोरोना भ्याक्सिन लगाइएको छ ।  यसमा अहिलेसम्म ४ सय ४७ जनालाई नराम्रो असर...

रूसी विपक्षी नेता नाभाल्नी जर्मनीमा उपचारपछि स्वदेश फिर्ता

३ घण्टा अघि   रातोपाटी

एजेन्सी । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नी उपचारपछि स्वदेश फर्किएका छन् । उनी जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत्  रूसी राजधानी मस्को फिर्ता भएका हुन् । गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई...

देखाउने काम माछापालन र मनि ट्रान्सफर, मुख्य काम ठगी

३ घण्टा अघि   रातोपाटी

काठमाडौं । ललितपुरको सानेपा बस्ने सञ्जय (नाम परिवर्तन) स्नातक पढ्दै छन् । फेसवुकबाट सम्पर्क भएका एकजना विदेशीले अमेरिकबाट उनलाई आइफोन प्रोम्याक्स–११ पठाउँदै थिए । १ लाख ६२ हजार पर्ने प्रोम्याक्स ७५ हजारमा कार्गोबाट आउँदै थियो, उनी खुसी थिए ।  पुस...

यी हुन् संसारका सबभन्दा खतरनाक सडकहरू

३ घण्टा अघि   लोकान्तर

यहाँ हामी संसारका खतरनाक सडकको चर्चा गर्दैछौं । यी सडकबाट गुज्रिँदा मुटुको ढुकढुकी बढ्छ । रोमाञ्च मन पराउने मानिसलाई यी सडकहरू पर्फेक्ट छन् ।  स्किपर्स क्यान्यन रोड, न्युजील्यान्ड घुमाउरो रूटका लागि प्रसिद्ध यो सडकमा ड्राइभिङका लागि विशेष अनुमति लिनुपर्छ...

अनार खाँदा हृदयघातको खतरालाई कम गर्न सकिन्छ

३ घण्टा अघि   लोकान्तर

काठमाडौं— अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।  टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन । अनारको जुस पिउनु अत्यन्त लाभदायक...

यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

३ घण्टा अघि   लोकान्तर

काठमाडौं — पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै जरूरी कुरा हो किनकि यसले शरीरको विकासमा धेरै मद्दत गर्छ । अनि मरिचले पनि स्वास्थ्यसम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ । रक्ताल्पता मनतातो पानीमा...

सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ जना घाइते

४ घण्टा अघि   रातोपाटी

एजेन्सी । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ ।  उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका सुनाले...

चीनको खानीमा फसेका श्रमिक ६ दिनपछि जीवितै रहेको सङ्केत भेटियो

४ घण्टा अघि   रातोपाटी

एजेन्सी । पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।  खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जीवित रहेका लक्षणहरू फेला...

[भर्खरै] चर्चित पप म्युजिसियन स्पेक्टरको मृत्यु

४ घण्टा अघि   फरक धार

म्युजिक निर्माता तथा हार्वे फिलिप स्पेक्टरको मृत्यु भएको छ ।  ८१ वर्षका स्पेक्टर वाल अफ साउन्डका कारण विश्वभर चर्चित थिए । उनले वाल अफ साउन्ड विकास गरेका हुन् । यसलाई संगीत निर्माणको फर्मुलाका रुपमा पनि लिइन्छ । त्यसैले पनि स्पेक्टरलाई...

बालकृष्ण समको भत्केको जन्मघर ब्युँत्याउँदै गायक लोचन रिजाल

४ घण्टा अघि   सेतोपाटी

२०७२ को महाभूकम्पमा धनजनसहित नेपालका महत्वपूर्ण भवन र सम्पदामा ठूलो क्षति पुगेको थियो। तीमध्ये एक थियो, नाट्य शिरोमणि बालकृष्ण समको ज्ञानेश्वरस्थित जन्मघर, समर निकुञ्ज। काठमाडौं विश्वविद्यालय (केयू) ले समको ज्ञानेश्वरस्थित उक्त घर संरक्षण र पुनर्निर्माण गर्ने भएको छ। आइतबार विश्वविद्यालयका...