प्रधानमन्त्री कप क्रिकेट : एपीएफले प्रदेश १ लाई हरायो, अविनाशले लिए ५ विकेट
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले प्रदेश १ लाई १ सय ३५ रनले हराएको छ । एपीएफले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश एक ४२ ओभर ४ बलमा एक सय ८ रनमा अलआउट भयो । प्रदेश १...