योगेश भट्टराई प्रति ओलीको टिप्पणी, ‘बैगुनी केटाले लात्तीले हानेर भाग्यो’
काठमाण्डाै - प्रधानमन्त्री तथा नेकपाकाे ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईलाई बैगुनी केटाको संज्ञा दिनुभएको छ । प्रदेश १ सम्पर्क कमिटीले काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले योगेश भट्टराइलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर...