कोरोनाका कारण थप पाँच जनाको ज्यान गयो, २ सय ७० जनामा सङ्क्रमण पुष्टि
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा थप पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप पाँच जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ सय ४८ पुगेको छ । यस्तै पछिल्लो २४...