म्याउँ–म्याउँ किन गर्छ बिरालाे ?
बिरालो किन म्याउँ गर्छ ? प्रश्न सामान्य छ, तर जवाफ सामान्य छैन । जब बिरालोलाई हामी मायाले चलाउँछौँ तब ऊ म्याउँ गरेर आफ्नो खुसी व्यक्त गर्छ । तर, बिरालोले म्याउँ गर्नुको रहस्य यति मात्रै होइन । पहिले मानिसलाई लाग्थ्यो...