‘कम्युनिस्ट तालमा हिँड्न प्रचण्डलाई ३ वर्ष तालिम दिएँ, म बजाउँछु तबेला उ नाच्छ धामी जस्तो’
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदमा पुग्नका लागि आफ्नै गुरुलाई समेत पार्टीबाट लखेट्ने गरेको आरोप लगाएका छन् । प्रचण्डलाई कम्युनिस्ट तालमा हिँडाउन आफूले ३ वर्ष तालिम दिए पनि असफल भएको बताए । ‘जस्केलाबाट छिरेर...