ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

थप २ सय ४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

२ मिनेट अघि   फरक धार

नेपालमा गत २४ घण्टामा थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ८ सय ४४...

प्रचण्ड–नेपाल पक्षले ‘कपटपूर्ण तमासा’ गरेः केपी ओली 

२ मिनेट अघि   रातोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षबाट भएको ‘कपटपूर्ण तमासा’ले व्यवधान श्रृजना गराएको बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षीय प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाण्डौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम अराजकता र...

‘कम्युनिस्ट तालमा हिँड्न प्रचण्डलाई ३ वर्ष तालिम दिएँ, म बजाउँछु तबेला उ नाच्छ धामी जस्तो’

३ मिनेट अघि   लोकान्तर

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदमा पुग्नका लागि आफ्नै गुरुलाई समेत पार्टीबाट लखेट्ने गरेको आरोप लगाएका छन् । प्रचण्डलाई कम्युनिस्ट तालमा हिँडाउन आफूले ३ वर्ष तालिम दिए पनि असफल भएको बताए ।   ‘जस्केलाबाट छिरेर...

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले प्रदेश १ लाई हरायो, अविनाशले लिए ५ विकेट

१२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले प्रदेश १ लाई १ सय ३५ रनले हराएको छ । एपीएफले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश एक ४२ ओभर ४ बलमा एक सय ८ रनमा अलआउट भयो । प्रदेश १...

अभिनाशको ५ विकेटसँगै एपीएफको सहज जित

१४ मिनेट अघि   अनलाईन खबर

३ माघ काठमाडौं । अभिनाश बोहरा र बसन्त रेग्मीले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह एमा रहेको एपीएफले प्रदेश १ लाई १३५ रनले पराजित गरेको हो । त्रिवि...

ओलीलाई सिंहको प्रश्न : मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?

१८ मिनेट अघि   रातोपाटी

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन् । प्रतिनिधिसभा विघटन विरूद्ध शनिबार वसन्तपुरमा आयोजित सभामा उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न...

थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,  ६ जनाको मृत्यु

१८ मिनेट अघि   रातोपाटी

पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।...

तीन दिने भ्रमण पूरा गरी परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता

१८ मिनेट अघि   लोकान्तर

तीन दिने भारत भ्रमण पूरा गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिवार स्वदेश फिर्ता भएका छन् ।  नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारत गएका थिए । बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा...

  निरमाया उर्फ डिभीवाली !

१९ मिनेट अघि   सेतोपाटी

ओछ्यानमै थिएँ, शनिबार उसै पनि मस्तीको बार! सिरानीनिर चार्जमा घुसाइएको मोबाइल तानेर घडी हेरें, बिहानको पाँच बजिसकेछ। एकपटक मोबाइलकको स्क्रिन अन गरेपछि फेसबुकमा नडुल्दासम्म आँखा प्यासी भैरहन्छ। फेसबुक हेर्दै थिएँ, सबभन्दा माथि एउटा स्टाटस थियो निरमाया शर्माको, ‘ट्रम्पले निम्ता दिएछन,...

गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ सार्वजनिक

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : गायक जोसेफ शाही ठकुरीको देउडा शैलीको गीत ‘पियारी’ सार्वजनिक भएको छ। लाइमलाइट नेपाल युट्युव च्यानलबाट पियारी सार्वजनिक भएको हो। जोसेफको आफ्नै शब्द र कोशिष क्षेत्रीको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन छ।...

मलेसियामा अलपत्र भएका ६ जना नेपाली स्वदेश फर्किए

१९ मिनेट अघि   सेतोपाटी

मलेसियामा अलपत्र परेका ६ जना नेपाली नेपाल फर्किएका छन । एनआरएनए मलेसियाको सहयोगमा पछिल्लो एक सातामा ६ जना नेपाली स्वदेश फर्किएको अध्यक्ष हरि भट्टराइले जानकारी दिए। शनिबार नुवाकोट विदुर १० का पूर्णबहादुर श्रेष्ठको उद्धार गरिएको उनले बताए। उनी लामो समयदेखि...

नेता सिंहको प्रश्न : प्रधानमन्त्रीले आफैंलाई संविधान ठान्न मिल्छ ?

२० मिनेट अघि   अनलाईन खबर

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिस गरेको बताएका छन् । संसद विघटनविरुद्ध काठमाडौंको बसन्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सिंहले भने, ‘संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ...

जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान

२२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ । जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंशी नगरपालिकामा स्थापना गरेको सो...

योगेशमाथि ओलीको कटाक्ष : दौडी-दौडी भोट मागेर मन्त्री बनाएको केटोले लात्ती हानेर भाग्यो

२५ मिनेट अघि   फरक धार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईमाथि कडा कटाक्ष  गरेका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराईमाथि व्यंग्य गरेका हुन्। आफूले  हिजो...

थप २ सय ४० जनामा कोरोना पुष्टि, ४ सय ७७ मुक्त

२५ मिनेट अघि   थाहाखबर

काठमाडौं : २४ घण्टामा ३ हजार ८ सय १९ को पिसिआर परीक्षण हुँदा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म कुल संक्रमित २ लाख ६७ हजार ६५ पुगेको छ। हालसम्म २० लाख ८ हजार ९ सय ४४ जनाको पिसिआर...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो

२५ मिनेट अघि   रातोपाटी

विकेटकिपर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपिएफले प्रदेश नं १ लाई १ सय ३५ रनले हराउँदा...

प्रधानमन्त्री ओलीको प्रश्न : निर्वाचनबाट किन डराउने ?

२८ मिनेट अघि   रातोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो...

मैले न्यायाधीशहरू भेटेको छैन, सायद देखे पनि चिन्दिनँ : ओली

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई नभेटेको बताएका छन्। आफू निकटका प्रदेश १ का कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  'सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भेटेको छैन। मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको नै छैन'  उनले भने,...

नेपालमा वार्षिक २५ हजार टन विद्युतीय फोहोर

३२ मिनेट अघि   अनलाईन खबर

३ माघ, काठमाडौं । नेपालमा वर्षमा २५ हजार टन विद्युतीय फोहोर उत्पादन हुने गरेको देखिएको छ । एक अध्ययन अनुसार दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन हुने गरेको हो । काठमाडौं उपत्यकामा विद्युतीय फोहोरहरुमा पुरना र बिग्रिएका सीआरटी डेस्कटप,...

अध्यक्ष तिमिल्सिनाद्वारा नेपालकै लामो पुल उद्घाटन

३२ मिनेट अघि   थाहाखबर

बागलुङ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालकै लामो झोलुंगेपुल उद्घाटन गरेका छन्। शनिबार बागलुङ नगरपालिका-१ को बाङगेचउरमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले पुल उद्घाटन गरेका हुन्। ५ सय ६७ मीटर लामो यो झोलुंगेपुलले पर्वतसँग जोड्छ। पर्वतको पाङसँग जोडिएको यो पुलले दुई...

प्रचण्ड-नेपाललाई ओलीको आग्रह : सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्

३२ मिनेट अघि   रातोपाटी

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गरेका छन्।  काठमाडौंमा शनिबार आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य...

कालो हरिण प्रकरण : अदालतमा उपस्थित भएनन् सलमान खान

३७ मिनेट अघि   रातोपाटी

राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको अभियोगमा बलिउड अभिनेता सलमान खानविरुद्ध आम्र्स एक्टअन्तर्गत मुद्दा चलिरहेको छ । यसको सुनुवाईका लागि आज अर्थात् १६ जनवरीमा सलमान जोधपुर कोर्टमा उपस्थित हुनुपर्ने थियो, तर उनी उपस्थित भएनन् ।  सलमानले आफ्नो वकिलको सहयोगमा अदालतमा...

‘जो एक पटक पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन, उसले हाम्रो हो भनेर दावी गर्ने ?’

३९ मिनेट अघि   लोकान्तर

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सूर्य चिह्नमा दावी गर्न नमिल्ने बताएका छन् । आफूहरू आधिकारिक भएको प्रचण्ड–नेपाल समूहको दावी सप्तरीको बरमझीयाको बाजेको पेडा पसलभन्दा पनि हद भएको टिप्पणी ओलीले...

राष्ट्रिय निकुञ्जको जीवजन्तु तस्करीमा संलग्न ५ जना हतियारसहित पक्राउ

३९ मिनेट अघि   लोकान्तर

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध जीवजन्तु तस्करीमा संलग्न ५ जना हतियारसहित पक्राउ परेका छन् ।  स्थानीय प्रहरीको सहयोगमा निकुञ्जका प्रतिनिधिहरूले उनीहरूलाई पक्राउ गरेको नेपाली सेनाले शनिवार जनाएको छ ।  पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ११ मुहका ४५...