गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि, बाहिष्कार गर्दैछन् कांग्रेस र राप्रपा
गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ। गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेका लागि संसद बैठक बोलाएका हुन्। सरकारले संसद बैठक बोलाए पनि अहिलेसम्म कुनै ‘विजनेश’ नदिएको सभामुख कृष्णप्रसाद धितालले बताए। ‘अहिलेसम्म...