सञ्चालन नाफा बढ्दा घट्यो कुमारी बैंकको खुद नाफा, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौं । कुमारी बैंकको सञ्चालन नाफा बढेको छ भने खुद नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालन मुनाफा साढे २१ प्रतिशत बढेको छ । Advertisement चालू आवको चैत मसान्तसम्ममा बैंकले...