बैंकले ब्याजदरको सीमा नाघे राष्ट्र बैंकले सिधै सीईओलाई कारबाही गर्ने [यस्तो छ संशोधित निर्देशिका]
बैंक तथा वित्तीय संस्थाले ब्याजदरको सीमा उल्लंघन गरे सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारबाहीको भागीदार हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशिकाको संशोधन गर्दै यो व्यवस्था थप गरेको हो । कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही...