गायक सन्तोष लामाको ‘शब्द’ अस्वीकृत भएपछि...
‘गीतकारज्यू, प्रोड्युसरसाप भित्र गार्डेनमा पर्खिरहनुभएको छ । जानुस् त्यहीँ गएर आफ्नो सिर्जना सुनाउनुस् है ।’ घरबाहिर पर्खिरहेकाे गीतकारलाई म्युजिक भिडियो प्रोड्युसरका सहयोगीले भन्छ । गार्डेनमा आगो र ब्रान्डेड रक्सी दुवैको न्यानोपनमा मग्न प्रोड्युसरलाई गीतकार आफ्नो सिर्जना देखाउँछ । ‘म चित्र हेरेर...