ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

एलपीएल क्रिक्रेट प्रतियोगिता : शारदा र होल्यान्ड विजयी

३६ सेकेन्ड अघि   फरक धार

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा शारदा विद्या निकेतन र होल्यान्ड स्कुल विजयी भएका छन् । धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई पहिलो खेलमा २६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको शारदाले निर्धारित...

एनएमबीका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

३८ सेकेन्ड अघि   अनलाईन खबर

एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट दिने गरी सम्झौता भएको छ। बी एण्ड बी अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिनेगरी सम्झौता भएको हो। समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका...

‘अमेरिकीले चिन्दैनन्, सुख-दुःखमा जोडिने चीनसँगै हो’

३८ सेकेन्ड अघि   अनलाईन खबर

१६ फागुन, काठमाडौं । नेपाली राजनीतिमा विरोधीलाई डाम्न सहजै लगाइने आरोप हो– ‘भारतीय दलाल’ । प्रमाणित गरिरहन नपरेको यो आरोप नखेप्ने राजनीतिकर्मी विरलै होलान् नेपालमा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भने...

शृङ्खला वर्ल्डलिंकको सद्भावनादूत नियुक्त

३९ सेकेन्ड अघि   अनलाईन खबर

ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृङ्खला खतिवडालाई कम्पनीको सद्भावनादूत नियुक्त गरेको छ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृङ्खलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम...

नक्कली फेसबुक पेज बनाएर पैसो कमाउन खोज्ने प्रहरीको फन्दामा

१ मिनेट अघि   लोकान्तर

प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ...

अतिक्रमणको चपेटामा परेको फेवातालको चार किल्ला निर्धारण

१ मिनेट अघि   थाहाखबर

पर्वत : अतिक्रमणले क्षेत्रफल गुमाउँदै गएको कास्कीको पोखरा स्थित फेवातालको चार किल्ला निर्धारण गरिएको छ। सर्वोच्च अदालतले २०७५ साल १६ गते दिएको फैसलाअनुसार सरकारले फेवातालको चार किल्ला निर्धारण गरेको हो। गण्डकी प्रदेश सरकारको प्रयासमा गत कार्तिक २ गते गठित समितिले...

तनहुँ जलविद्युत् आयोजनामा मजदूर आन्दोलित

३ मिनेट अघि   लोकान्तर

१४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब भएको छ । शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिटिन गई एक चीनियाँ...

निर्वाचन गराउनेसँगै सत्ता साझेदारीः नेता साउँद

६ मिनेट अघि   फरक धार

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले निर्वाचन गराउन सक्ने शक्तिसँगै सत्ता साझेदारी गर्ने बताएका छन् । आइतबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउँदले भने, ‘अहिलेको अवस्थामा सरकार जसले बनाए पनि अस्थिर रहने हुँदा मध्यावधि निर्वाचन गर्ने...

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोट शिवपुरीमा छुट

६ मिनेट अघि   अनलाईन खबर

१६ फगुन, काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडगाँउ शिवपुरी स्थित ग्रीन...

प्रथम एसियाली खेलकुदमा सहभागी भएका गजराज जोशीको जीवनीमा पुस्तक लेखिने

११ मिनेट अघि   अनलाईन खबर

१६ फागुन, काठमाडौं । नेपालले सन् १९५१ मा भारतको नयांदिल्लीमा भएको प्रथम एसियाली खेलकुदमा भाग लिएका नेपाली खेलाडी गजराज जोशीको जीवनीमा आधारित पुस्तक लेखिने भएकोछ । सन् १९५१ प्रथम एशियाली खेलकुद (नयांदिल्ली) का प्रथम खेलाडी स्व. श्री गजराज जोशीको आज...

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

१५ मिनेट अघि   सेतोपाटी

मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ। यस अफर अन्तर्गत मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाइनेछ। यसका लागि ग्राहकले डेबिट कार्डको लागि आवेदन पनि अफर समय अवधिमा दिइसक्नुपर्ने...

प्रधानमन्त्री ओलीकाे चुनाैती : ‘अविश्वास प्रस्ताव पारित गरेर देखाउनुस्’

१७ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाकाे प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएकाे छ ।  कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्ताे...

बहुमत यता छ, सांसदलाई कारवाही ओलीले होइन हामीले चाहिँ गर्न सक्छौं– भीम रावल [अन्तर्वार्ता]

१८ मिनेट अघि   लोकान्तर

प्रतिनिधि सभा पुनःस्थापनापछि पनि राजनीति जटिलता कम हुने संकेत देखिएको छैन । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउने बाटो अख्तियार गरेको छ । नेकपा कानूनी रूपमा एक भएकै अवस्थालाई देखाएर ओलीले संसद्मा आफ्नो बहुमत कायम रहेको दाबी गर्दै...

भागरथी हत्या प्रकरणः आरोपितको डिएनए परीक्षणका लागि काठमाडौं पठाइयो

१८ मिनेट अघि   फरक धार

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ । आइतबार डिएनए परीक्षणका लागि रगत लगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको प्रहरीले जनाएको...

होटेल–रेष्टुरेन्टलाई उद्योग सरह मान्यता दिन माग

२३ मिनेट अघि   अनलाईन खबर

१६ फागुन, बुटवल । आफ्नो व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन होटल तथा रेष्टुरेन्ट व्यवसायीले सरकारसँग माग गरेका छन् । अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसायीका माग सम्बोधन...

ब्राउन सुगरसहित घरबाटै पक्राउ परिन् न्यायाधीश पत्नी

२४ मिनेट अघि   फरक धार

प्रहरीले दाङबाट एकजना न्यायाधीशकी श्रीमतीलाई घरबाटै प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी पत्नी तुलसा पोखरेललाई प्रहरी तुलसीपुर उपमहानगरपालिका-७ अरनिको मैदान नजिक घरबाटै दुई ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।...

शैनिक शासनविरुद्ध म्यानमारका जनता सडक संघर्षमा, सेनाको गोली लागेर सात जनाको मृत्यु

२४ मिनेट अघि   फरक धार

सैनिक शासनविरुद्ध म्यानमारमा जनसंघर्ष उग्र बनेको छ । जारी जनप्रदर्शन दबाउन सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबार सडकमा उर्लिएको जनसागरलाई तितरवितर पार्न सेनाले गोली चलाएको थियो । कैयौं घाइते बनेका छन् । अहिले म्यानमारको अवस्था तनावग्रस्त बनेको...

स्मार्ट कार्ड अभाव भएपछि रोकियो लाइसेन्सको नियमित छपाई

२५ मिनेट अघि   सेतोपाटी

स्मार्ट कार्ड सकिदैं गएपछि सवारी चालक अनुमती पत्र (लाइसेन्स)को नियमित छपाई रोकिएको छ।   हाल ३०/४० हजार मात्र स्मार्ट कार्ड बाकीँ रहेकोले नियमित छपाई रोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए। ‘हाल विदेश जान लागेका सेवाग्राही, कर्मचारी,...

कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार

२५ मिनेट अघि   सेतोपाटी

मस्तिष्ककघात भएर उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले जानकारी दिएका छन्। जोशीको उपचारमा संग्लन डा. राजीव झाले आइतबार दिउँसो दिएको जानकारी अनुसार जोशीको स्वास्थमा क्रमिक सुधार भइरहेको छ।  शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि...

चितुवा मृत भेटियो

२७ मिनेट अघि   थाहाखबर

बैतडी : बैतडीमा एक चितुवा मृत अवस्थामा फेला परेको छ।जिल्लाको सुर्नया गाउँपालिका–३ बगजेवलामा ६ फिट लम्बाई र २ फिट उचाईको चितुवा मृत फेला परेको हो। डिभिजन वन बैतडीका अधिकृत केशव पराजुलीले सड्न थालेकाले चितुवा ४–५ दिन अगाडि मरेको हुन सक्ने...

बी डिभिजन लिग : महेशको निर्णायक गोलमा खुमलटार विजयी

२८ मिनेट अघि   अनलाईन खबर

१६ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आइतबार भएको दोस्रो खेलमा खुमलटार युथ क्लबले झम्सिखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । खुमलटारको जितमा महेश राईले निर्णायक गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको तेस्रो...

वाणिज्य विभागका तीन कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा

२८ मिनेट अघि   अनलाईन खबर

१६ फागुन, काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियाेगमा वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका तीनजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । फर्म दर्ता प्रमाणपत्र लिन सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले विभागको वाणिज्य...

बी डिभिजन लिग : खुमलटारको साँघुरो जित

३० मिनेट अघि   फरक धार

सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।  उसले सातदोबाटोस्थित एन्फा कमप्लेक्समा झम्सिखेल युथ क्लबमाथि १–० को कठिन जित हात पारको हो । खेलको तेस्रो मिनेटमै महेश राईले गरेको एक मात्र गोल...

सहरी विकास मन्त्रालयले उर्लाबारीमा एकीकृत सन्थाल बस्ती बनाउँदै

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल बस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको जनाएको छ। फागुन १८ गते मङ्गलबार नै प्रधानमन्त्री...