लुम्बिनीका मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट
लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। गत चैत २३ गते मुख्यमन्त्रीसहित नियुक्त भएका तीन जना मन्त्रीहरूको जिम्मेवारी तोकिएको भए पनि पछिल्लो पटक नियुक्त भएका सात जना मन्त्रीको जिम्मेवारी तोकिएको थिएन। बुधबार एमालेका चार, नागरिक उन्मुक्ति पार्टीका एक, नेकपा एकीकृत समाजवादीका एक र...