हिमालयन हाइड्रो एक्सपोको तयारी पूरा, प्रतिकूल परिस्थितिमा पनि उत्साहजनक सहभागिता
चौथो संंस्करणको हिमालयन हाइड्रो एक्सपोको सबै तयारी पूरा भएको छ। एक्सपो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एक्सपोको सबै तयारी पूरा भएको जानकारी दिएको हो। एक्सपो...