लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन सुरू, लेखा प्रणाली व्यवस्थित गराउने विषयमा छलफल
चार्टर्ड एकाउन्टेन्टहरूको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)को आयोजनामा लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन सुरू भएको छ। बिहीबार सम्मेलनको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए। राम्रो...