लुम्बिनीमा आज को–को हुँदैछन् मन्त्री?
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार सरकार विस्तार गर्न थालेका छन्। नेकपा एमालेका चार जना, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी र स्वतन्त्रबाट एक–एक जनालाई समेटेर सरकार विस्तार गर्न थालिएको हो। सत्ता गठबन्धन दलमध्ये नेकपा एस मात्रै सरकारमा सहभागी छैन। ...