पाल्पामा एकै दिन ११८ जनालाई नेपाल बैंकले वितरण गर्यो क्यूआर स्ट्यान्ड
काठमाडौं । नेपाल बैंक लिमिटेडले पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन १ सय १८ जनालाई फोन पेको क्यूआर स्ट्यान्ड वितरण गरेको छ । तानसेन नगरपालिकाका मेयर अशोक कुमार साखीको उपस्थितिमा ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी,...