ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

पाल्पामा एकै दिन ११८ जनालाई नेपाल बैंकले वितरण गर्यो क्यूआर स्ट्यान्ड

२ मिनेट अघि   रातोपाटी

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन १ सय १८ जनालाई फोन पेको क्यूआर स्ट्यान्ड वितरण गरेको छ ।  तानसेन नगरपालिकाका मेयर अशोक कुमार साखीको उपस्थितिमा ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी,...

म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

३ मिनेट अघि   लोकान्तर

म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ । सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता...

ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु

८ मिनेट अघि   रातोपाटी

काठमाडौं । काठमाडौंको धुम्बाराही स्थित ह्याम्स हस्पिटलमा आजदेखि तीन महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु भएको छ । १० औं ब्याच अन्तर्गतको यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा क्रिटिकल केयर नर्सिङमा रुची भएका अन्य अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहभागी...

अम्बे स्टिल्सको डिलर सम्मेलन

९ मिनेट अघि   अनलाईन खबर

देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टिल्स्ले  शुक्रबार नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका बरिस्ठ उज्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो...

आश्रम धर्म विवेचना : गृहस्थको धर्म कसरी निर्वाह गर्ने ?

९ मिनेट अघि   अनलाईन खबर

आश्रम धर्म व्यवस्था हिन्दु धर्मको विशिष्ठ धार्मिक व्यवस्था हो । यो वैदिक धर्मको एउटा महत्वपूर्ण पक्ष पनि हो । सामान्यतयाः मानिसको आयु “शतायुर्वै पुरुषः” भनेर सय वर्ष मानिएको छ । सय वर्षको आयुलाई चार भागमा विभाजन गर्दा २५ वर्षको समयावधि...

संसद् छलेर दुई अध्यादेश ल्याउँदै कर्णाली सरकार

९ मिनेट अघि   फरक धार

कर्णाली प्रदेश सरकारले संसद् छलेर दुईवटा अध्यादेश ल्याउने तयारी गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को फागुन ४ गते बसेको बैठकले २ वटा अध्यादेश प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग स्वीकृतिका लागि सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्ले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन (पहिलो...

हुलासको ‘गल्भाअलुम ड्युराकलर’ बजारमा

९ मिनेट अघि   अनलाईन खबर

नेपालमै पहिलो पटक प्रतिष्ठित ब्यवसायिक घराना दिवाकर गोल्छा कर्प अन्र्तगतको हुलास स्टील इण्डष्ट्रिज लिमिटेडबाट नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादनको शुरुवात गरेको छ । उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्राण्डमा बिक्रि वितरण गर्ने जनाएको छ । गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा...

नेकपा  विवाद : केपी ओलीलाई संसदीय दलबाट हटाउनै हम्मे !

१५ मिनेट अघि   फरक धार

गत बुधवार नेकपा प्रचण्ड-माधव समूहको संसदीय दल बैठक सिंहदरबारमा बस्यो। प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरिदिएपछि माधव प्रचण्ड समूहले संसदीय दलको बैठक राखेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावसहितका विषयमा छलफल गर्न भन्दै दाहाल-नेपाल पक्षका...

शहरी विकास मन्त्रालयले उर्लबारीमा बनाउँदै एकीकृत सन्थाल बस्ती, प्रधानमन्त्रीले शिलान्यास गर्ने

१६ मिनेट अघि   लोकान्तर

शहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल वस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको छ । फागुन १८ गते मङ्गलबार नै प्रधानमन्त्री...

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन र खुमलटार विजयी

१७ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलअन्तर्गत आइतवार भएका खेलमा ब्वाइज युनियन क्लब र खुमलटार युथ क्लव विजयी भएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा ब्वाइज युनियनले नयाँ बस्ती युवा क्लबलाई तीन–शून्य गोलले हरायो । उसका मिलन...

खेलकुद पत्रकार पुरस्कृत

१९ मिनेट अघि   रातोपाटी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर खेल पत्रकार खत्रीलाई पुरस्कार प्रदान गरेको हो । खत्रीले नगद ५० हजार...

एलपीएल क्रिक्रेट प्रतियोगिता : शारदा र होल्यान्ड विजयी

२० मिनेट अघि   फरक धार

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा शारदा विद्या निकेतन र होल्यान्ड स्कुल विजयी भएका छन् । धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई पहिलो खेलमा २६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको शारदाले निर्धारित...

एनएमबीका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

२० मिनेट अघि   अनलाईन खबर

एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट दिने गरी सम्झौता भएको छ। बी एण्ड बी अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिनेगरी सम्झौता भएको हो। समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका...

‘अमेरिकीले चिन्दैनन्, सुख-दुःखमा जोडिने चीनसँगै हो’

२० मिनेट अघि   अनलाईन खबर

१६ फागुन, काठमाडौं । नेपाली राजनीतिमा विरोधीलाई डाम्न सहजै लगाइने आरोप हो– ‘भारतीय दलाल’ । प्रमाणित गरिरहन नपरेको यो आरोप नखेप्ने राजनीतिकर्मी विरलै होलान् नेपालमा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भने...

शृङ्खला वर्ल्डलिंकको सद्भावनादूत नियुक्त

२० मिनेट अघि   अनलाईन खबर

ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृङ्खला खतिवडालाई कम्पनीको सद्भावनादूत नियुक्त गरेको छ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृङ्खलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम...

नक्कली फेसबुक पेज बनाएर पैसो कमाउन खोज्ने प्रहरीको फन्दामा

२० मिनेट अघि   लोकान्तर

प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ...

अतिक्रमणको चपेटामा परेको फेवातालको चार किल्ला निर्धारण

२१ मिनेट अघि   थाहाखबर

पर्वत : अतिक्रमणले क्षेत्रफल गुमाउँदै गएको कास्कीको पोखरा स्थित फेवातालको चार किल्ला निर्धारण गरिएको छ। सर्वोच्च अदालतले २०७५ साल १६ गते दिएको फैसलाअनुसार सरकारले फेवातालको चार किल्ला निर्धारण गरेको हो। गण्डकी प्रदेश सरकारको प्रयासमा गत कार्तिक २ गते गठित समितिले...

तनहुँ जलविद्युत् आयोजनामा मजदूर आन्दोलित

२२ मिनेट अघि   लोकान्तर

१४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब भएको छ । शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिटिन गई एक चीनियाँ...

निर्वाचन गराउनेसँगै सत्ता साझेदारीः नेता साउँद

२६ मिनेट अघि   फरक धार

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले निर्वाचन गराउन सक्ने शक्तिसँगै सत्ता साझेदारी गर्ने बताएका छन् । आइतबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउँदले भने, ‘अहिलेको अवस्थामा सरकार जसले बनाए पनि अस्थिर रहने हुँदा मध्यावधि निर्वाचन गर्ने...

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोट शिवपुरीमा छुट

२६ मिनेट अघि   अनलाईन खबर

१६ फगुन, काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडगाँउ शिवपुरी स्थित ग्रीन...

प्रथम एसियाली खेलकुदमा सहभागी भएका गजराज जोशीको जीवनीमा पुस्तक लेखिने

३१ मिनेट अघि   अनलाईन खबर

१६ फागुन, काठमाडौं । नेपालले सन् १९५१ मा भारतको नयांदिल्लीमा भएको प्रथम एसियाली खेलकुदमा भाग लिएका नेपाली खेलाडी गजराज जोशीको जीवनीमा आधारित पुस्तक लेखिने भएकोछ । सन् १९५१ प्रथम एशियाली खेलकुद (नयांदिल्ली) का प्रथम खेलाडी स्व. श्री गजराज जोशीको आज...

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

३५ मिनेट अघि   सेतोपाटी

मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ। यस अफर अन्तर्गत मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाइनेछ। यसका लागि ग्राहकले डेबिट कार्डको लागि आवेदन पनि अफर समय अवधिमा दिइसक्नुपर्ने...

प्रधानमन्त्री ओलीकाे चुनाैती : ‘अविश्वास प्रस्ताव पारित गरेर देखाउनुस्’

३७ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाकाे प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएकाे छ ।  कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्ताे...

बहुमत यता छ, सांसदलाई कारवाही ओलीले होइन हामीले चाहिँ गर्न सक्छौं– भीम रावल [अन्तर्वार्ता]

३७ मिनेट अघि   लोकान्तर

प्रतिनिधि सभा पुनःस्थापनापछि पनि राजनीति जटिलता कम हुने संकेत देखिएको छैन । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउने बाटो अख्तियार गरेको छ । नेकपा कानूनी रूपमा एक भएकै अवस्थालाई देखाएर ओलीले संसद्मा आफ्नो बहुमत कायम रहेको दाबी गर्दै...