निर्वाचन गराउनेसँगै सत्ता साझेदारीः नेता साउँद
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले निर्वाचन गराउन सक्ने शक्तिसँगै सत्ता साझेदारी गर्ने बताएका छन् । आइतबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउँदले भने, ‘अहिलेको अवस्थामा सरकार जसले बनाए पनि अस्थिर रहने हुँदा मध्यावधि निर्वाचन गर्ने...