ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

बी डिभिजन लिगमा खुमलटार र ब्वाइज युनियन विजयी

१ मिनेट अघि   रातोपाटी

महेश राईले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्दा खुमलटारले झम्सिखेल युथ क्लबमाथि आइतबार ‘बी’ डिभिजन लिगमा साँघुरो जित निकाल्दा अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकबाट ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि ३–० को सहज जित निकालेको छ । ललितपुर स्थित...

दुब्लो बनेकोमा चिन्ता गर्नुपर्दैन, शरीरको तौल बढाउन खानुस् यी फलफूल

१ मिनेट अघि   लोकान्तर

दुब्ला मानिसलाई आफ्नो व्यक्तित्वको चिन्ता लागिरहेको हुन्छ र उनीहरू तौल बढाउने उपाय खोजिरहेका हुन्छन् ।  तौल बढाउनका लागि प्रशस्त क्यालोरी भएका फलफूल आवश्यक हुन्छन् । फलफूलमा भिटामिन र मिनरलहरू पाइने हुनाले यिनको सेवन गर्नु आवश्यक छ ।  केरा केरा पौष्टिक...

कुमारी बैंक र केजीएच ग्रुप बीच सहकार्य

४ मिनेट अघि   रातोपाटी

काठमाडौं । कुमारी बैंक लिमिटेड र के.जी.एच. ग्रुप बीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।  जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई क्रियाशिल राख्न शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र...

पोखरामा चैत दोस्रो साता फुटसल प्रतियोगिता हुने, विजेतालाई ३ लाख पुरस्कार

६ मिनेट अघि   अनलाईन खबर

पोखरा, १६ फागुन । राजन ब्रदरहुड र स्पोर्टस् क्यासलको आयोजनामा आगामी चैतमा नेपालकै ठूलो पुरस्कार राशीको खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । आगामी चैत १० देखि १२ गतेसम्म पोखरा महानगरपालिका-४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘प्रथम...

इलामका टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

८ मिनेट अघि   सेतोपाटी

एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता ‘हल अफ फेम’ सिजन २ को उपाधि ईलामका टिका मगरले जितेका छन्। शनिबार भएको ग्रान्ड फाइनलमा आफूसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका मगर विजेता बनेका हुन्। टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारले...

न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ 

९ मिनेट अघि   सेतोपाटी

तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन् ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतवार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन्।  तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६...

क्षेत्रफल घटाएर तोकियो फेवातालको चार किल्ला

१२ मिनेट अघि   अनलाईन खबर

१६ फागुन, पोखरा । तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा फेवातालको सीमा कायम गर्ने भन्दै पिल्लरहरु गाड्यो । पानीको सतह घटेको बेला किल्ला गाडिएको भन्दै तत्कालीन जिविस सभापति पुण्य पौडेलको आलोचना पनि भयो । फेवाको सतह बढेपछि वाराहीघाटदेखि चंखपुरसम्म गाडिएका...

मेची–महाकाली बुहारी संयुक्त आवाज अभियान : शैक्षिक सामग्री बितरणसँगै अक्षयकोष स्थापना

१३ मिनेट अघि   रातोपाटी

बुटवल । मेची–महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशका तीन जिल्ला कपिलवस्तु ,रुपन्देही र पाल्पाको संयुक्त आयोजनामा पाल्पाको रैनादेवी छहरा गाँउपालिका वडा ७ बल्डेङ्गढी रहेको श्री गहते माध्यमिक विद्यालयमा बाल यौन हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा ब्याग, स्टेशनरी र शैक्षिक...

पाल्पामा एकै दिन ११८ जनालाई नेपाल बैंकले वितरण गर्यो क्यूआर स्ट्यान्ड

१६ मिनेट अघि   रातोपाटी

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन १ सय १८ जनालाई फोन पेको क्यूआर स्ट्यान्ड वितरण गरेको छ ।  तानसेन नगरपालिकाका मेयर अशोक कुमार साखीको उपस्थितिमा ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी,...

म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

१७ मिनेट अघि   लोकान्तर

म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ । सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता...

ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु

२२ मिनेट अघि   रातोपाटी

काठमाडौं । काठमाडौंको धुम्बाराही स्थित ह्याम्स हस्पिटलमा आजदेखि तीन महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु भएको छ । १० औं ब्याच अन्तर्गतको यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा क्रिटिकल केयर नर्सिङमा रुची भएका अन्य अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहभागी...

अम्बे स्टिल्सको डिलर सम्मेलन

२२ मिनेट अघि   अनलाईन खबर

देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टिल्स्ले  शुक्रबार नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका बरिस्ठ उज्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो...

आश्रम धर्म विवेचना : गृहस्थको धर्म कसरी निर्वाह गर्ने ?

२२ मिनेट अघि   अनलाईन खबर

आश्रम धर्म व्यवस्था हिन्दु धर्मको विशिष्ठ धार्मिक व्यवस्था हो । यो वैदिक धर्मको एउटा महत्वपूर्ण पक्ष पनि हो । सामान्यतयाः मानिसको आयु “शतायुर्वै पुरुषः” भनेर सय वर्ष मानिएको छ । सय वर्षको आयुलाई चार भागमा विभाजन गर्दा २५ वर्षको समयावधि...

संसद् छलेर दुई अध्यादेश ल्याउँदै कर्णाली सरकार

२२ मिनेट अघि   फरक धार

कर्णाली प्रदेश सरकारले संसद् छलेर दुईवटा अध्यादेश ल्याउने तयारी गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को फागुन ४ गते बसेको बैठकले २ वटा अध्यादेश प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग स्वीकृतिका लागि सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्ले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन (पहिलो...

हुलासको ‘गल्भाअलुम ड्युराकलर’ बजारमा

२३ मिनेट अघि   अनलाईन खबर

नेपालमै पहिलो पटक प्रतिष्ठित ब्यवसायिक घराना दिवाकर गोल्छा कर्प अन्र्तगतको हुलास स्टील इण्डष्ट्रिज लिमिटेडबाट नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादनको शुरुवात गरेको छ । उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्राण्डमा बिक्रि वितरण गर्ने जनाएको छ । गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा...

नेकपा  विवाद : केपी ओलीलाई संसदीय दलबाट हटाउनै हम्मे !

२८ मिनेट अघि   फरक धार

गत बुधवार नेकपा प्रचण्ड-माधव समूहको संसदीय दल बैठक सिंहदरबारमा बस्यो। प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरिदिएपछि माधव प्रचण्ड समूहले संसदीय दलको बैठक राखेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावसहितका विषयमा छलफल गर्न भन्दै दाहाल-नेपाल पक्षका...

शहरी विकास मन्त्रालयले उर्लबारीमा बनाउँदै एकीकृत सन्थाल बस्ती, प्रधानमन्त्रीले शिलान्यास गर्ने

३० मिनेट अघि   लोकान्तर

शहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल वस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको छ । फागुन १८ गते मङ्गलबार नै प्रधानमन्त्री...

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन र खुमलटार विजयी

३० मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलअन्तर्गत आइतवार भएका खेलमा ब्वाइज युनियन क्लब र खुमलटार युथ क्लव विजयी भएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा ब्वाइज युनियनले नयाँ बस्ती युवा क्लबलाई तीन–शून्य गोलले हरायो । उसका मिलन...

खेलकुद पत्रकार पुरस्कृत

३३ मिनेट अघि   रातोपाटी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर खेल पत्रकार खत्रीलाई पुरस्कार प्रदान गरेको हो । खत्रीले नगद ५० हजार...

एलपीएल क्रिक्रेट प्रतियोगिता : शारदा र होल्यान्ड विजयी

३३ मिनेट अघि   फरक धार

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा शारदा विद्या निकेतन र होल्यान्ड स्कुल विजयी भएका छन् । धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई पहिलो खेलमा २६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको शारदाले निर्धारित...

एनएमबीका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

३४ मिनेट अघि   अनलाईन खबर

एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट दिने गरी सम्झौता भएको छ। बी एण्ड बी अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिनेगरी सम्झौता भएको हो। समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका...

‘अमेरिकीले चिन्दैनन्, सुख-दुःखमा जोडिने चीनसँगै हो’

३४ मिनेट अघि   अनलाईन खबर

१६ फागुन, काठमाडौं । नेपाली राजनीतिमा विरोधीलाई डाम्न सहजै लगाइने आरोप हो– ‘भारतीय दलाल’ । प्रमाणित गरिरहन नपरेको यो आरोप नखेप्ने राजनीतिकर्मी विरलै होलान् नेपालमा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भने...

शृङ्खला वर्ल्डलिंकको सद्भावनादूत नियुक्त

३४ मिनेट अघि   अनलाईन खबर

ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृङ्खला खतिवडालाई कम्पनीको सद्भावनादूत नियुक्त गरेको छ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृङ्खलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम...

नक्कली फेसबुक पेज बनाएर पैसो कमाउन खोज्ने प्रहरीको फन्दामा

३४ मिनेट अघि   लोकान्तर

प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ...