नोबेलका डा.यादवले गरे एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया
बिराटनगर । नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले एकैदिन १४ जनाको शल्यक्रिया गरेका छन् । अस्पतालमा उपचारका लागि आएका ३ पुरुष र ११ महिलाको ल्याप्रोस्कोपिक विधिबाट गत बिहिबार एकैदिन शल्यक्रिया गरी पित्त थैलीको पत्थरी निकालिएको हो । एउटै व्यक्तिले एकैदिन १४...