लमजुङको भुजुङमा 'भाइरल गोर्खे' को मुहूर्तसँगै छायांकन सुरू
अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको फिल्म 'भाइरल गोर्खे' को शुभमुहूर्त गरिएको छ। कमेडी जनरामा निर्माण हुने फिल्मको मंगलबार लमजुङको भुजुङ गाउँमा शुभमुहूर्त गरिएको हो। फिल्मका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरू सौगात मल्ल, लक्ष्मी गिरीलगायतको उपस्थितिमा...