योगेश भट्टराई भन्छन्–एमालेको बहुमत ल्याउन सबैले कसम खाउँ
काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले पार्टीभित्रको विवाद समाधानमा सबै पक्षले इमान्दार हुँदै आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षका नेता भट्टराईले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरी २०७५ जेष्ठ २ गते...