ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

खुलामञ्चको सिटी बसपार्क वैशाख १५ देखि हटाइने

३ मिनेट अघि   सेतोपाटी

खुलामञ्चमा रहेको सिटी बसपार्क वैशाख १५ गतेदेखि हटाउने निर्णय भएको छ।  आज काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।  खुलामञ्च खाली गराइ त्यहाँका संरचना हटाउने...

कर्णालीमा ८७ जनामा कोरोना संक्रमण पुष्टि

३ मिनेट अघि   रातोपाटी

सुर्खेत । कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जनाको स्वाब...

मोती दुगडसँग माधव नेपालले भने : मलाई पार्टी फुटाउने रहर छैन

४ मिनेट अघि   फरक धार

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग होटल मेरियटको वार्तापछि वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई पार्टी फुटाउने रहर नभएको बताएका छन्।  ओलीसँग करिब २ घण्टा लामो वार्तापछि उनले नेता नेपाल प्रमका आर्थिक सल्लाहकार मोदी दुगडसँग चिया खाँदै आफूलाई पार्टी...

गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखियो

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखिएको छ। बिहीबार गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको उपस्थितिमा दिउँसो १ बजे मन्दिरमा सुनको जलपसहितको गजुर राखिएको महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिका सचिव ईश्वर पाण्डेले जानकारी दिए। मन्दिर २०७२ सालको भूकम्पले...

सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा

८ मिनेट अघि   अनलाईन खबर

९ वैशाख, विराटनगर । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । बुधबार धरानको एक होटलमा १७ वर्षीय किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवविरुद्ध बिहीबार जबर्जस्ती करणी मुद्दा दर्ता भएको...

‘आईएमई पे’को अफर : नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस

८ मिनेट अघि   अनलाईन खबर

९ वैशाख, काठमाडौं । आईएमई ग्रुपले सञ्चालन गरेको आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त अफर अन्तर्गत रू. एक सयमा रू. एक सय नै...

काठमाडौं उपत्यकामा एकैदिन ११७४ जनामा कोरोना संक्रमण पुष्टि

८ मिनेट अघि   अनलाईन खबर

९ वैशाख, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार देशभर...

माधव नेपालले भने, ‘ब्याक टु मंगलमान !’

९ मिनेट अघि   रातोपाटी

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता ‘घुमीफिरी रुम्जाटार’ जस्तै बन्न पुगेको छ ।  बिहीबार अपरान्ह होटल मेरियटमा भएको दुई नेताबीचको दोस्रो दिनको छलफल तिक्ततापूर्ण भएको नेता नेपालले वार्तास्थलमै जानकारी...

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका एक साता बन्द

१० मिनेट अघि   फरक धार

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ ।  कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।  नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो ।  नगर कार्यपालिकाको आज बसेको बैठकले...

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमा युवा बढी

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : गत २४ घण्टमा २० देखि २९ वर्ष उमेर समूहका युवा सबैभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा कुल २ हजार ४ सय २८ जना नयाँ सङ्क्रमित थपिएका थिए। जसमा ५ सय ७५ जना...

थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

१० मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २४ सय २८ जनामा सङ्क्रमण पुष्टि...

योहो टेलिभिजनको युट्युब ह्याक भएकोमा आपत्ति

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : योहो टेलिभिजनको आधिकारिक युट्युव च्यानल ह्याक भएकोमा मिडिया अलाइन्सले दुःख व्यक्त गरेको छ। टेलिभिजनहरुको संगठन अलाइन्सले विज्ञप्ती जारी गर्दै अनलाइन दर्शकमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त पनि गरेको छ। विज्ञप्तिमा अनलाइन ह्याक गर्ने जस्ता गैरकानुनी कार्य गर्ने माथि...

कोरोना खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई संक्रमण

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार संक्रमित सबै युवा उमेरका छन्। संक्रमितमध्ये केही पहिले...

सरकार कोरोनाबाट जनता होइन सत्ता जोगाउन लाग्यो :  प्रकाशमान सिंह

१३ मिनेट अघि   रातोपाटी

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासीन भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौं भएको एक कार्यक्रममा नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए । सरकार कोरोना...

अमेरिकाले सन् २०३० सम्ममा कार्बन उत्सर्जन स्वाट्टै घटाउने

१४ मिनेट अघि   लोकान्तर

अमेरिकाले कार्बन उत्सर्जन सन् २००५ को भन्दा ५० देखि ५२ प्रतिशत कममा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  यो नयाँ प्रतिज्ञा विश्वका ४० मुलुकका नेताहरूको भर्चुअल शिखर सम्मेलनमा सार्वजनिक गरिनेछ ।  यस महत्त्वाकांक्षी नयाँ योजनाले चीन, भारत तथा अन्य मुलुकलाई...

वैशाख १५ देखि खुला मञ्चबाट बसपार्क हटाइने

१४ मिनेट अघि   अनलाईन खबर

९ वैशाख, काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो । खुला मञ्च...

निर्यात बढाउने योजना नारामै सीमित, १० महिनामा १० खर्बको व्यापार घाटा

१५ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - नेपालको व्यापार घाटा १० महिनामै १० खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको १० महिनामा १० खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ४९...

मेरियट वार्तामा प्रगति भएन, तर दुगडले भने : दुवैजना मिल्न तयार, एमाले फुट्दैन

१६ मिनेट अघि   फरक धार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहिबार दिउँसो एक घण्टा लामो वार्ता भएको छ। नागपोखरीस्थित होटल मेरियटमा भएको वार्तामा दुई नेताबीच सहमतिका कुनै बिन्दु भेटिन सकेका छैनन्।  बुधबारदेखि सुरु वार्तालाई निरन्तरता दिएका दुई नेताबीच करिब...

२४२८ संक्रमित थपिँदा, ५ जनाको मृत्यु, सक्रिय संक्रमित १२,६९०

१६ मिनेट अघि   फरक धार

नेपालमा नयाँ कोरोना संक्रमितको दर दिनहुँ बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा देशभर २४२८ जना नयाँ संक्रमित थपिएका छन्। जसमा पिसिआर परीक्षणबाट २३६५ र एन्टिजेन परीक्षणबाट ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार...

२४ सय २८ नयाँ संक्रमित थपिए, पाँच जनाको मृत्यु

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ३ सय ६५  जना  र  ४ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३...

हिन्दी फिल्मका छायाँकार जोनी लालको निधन

२१ मिनेट अघि   रातोपाटी

मुम्बई । हिन्दी फिल्मका चर्चित छायाँकार जोनी लालको निधन भएको छ । मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको कारण कोरोना बनेको छ । कोरोना संक्रमित भएपछि उनी घरमै...

सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन दिएर ३ विकेट लिए, नेपाल जित नजिक

२२ मिनेट अघि   सेतोपाटी

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले आठौं विकेट गुमाएको छ। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन्। सन्दिपले १६औं ओभरको पहिलो बलमा मलेसियाका लागि ९ बलमा १४ रन बनाएर खेलिरहेका फित्री सामलाई आफैंले क्याच गर्दै...

कमलसिंह ऐरीले डेब्यू खेलको एकै ओभरमा लिए २ विकेट

२२ मिनेट अघि   सेतोपाटी

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले पाँचौ विकेट गुमाएको छ। नेपालका लागि डेब्यू गरिरहेका कमल सिंह ऐरीले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई पाँचौ सफलता दिलाएका हुन्। यो नै उनले अन्तर्राष्ट्रिय विकेट हो। ऐरीले नवौं ओभरको दोस्रो बलमा सर्बिन...

सरकारसँग भएको सहमति बिथोल्‍न ‘केही तत्त्व’ लागे : विप्लव

२२ मिनेट अघि   फरक धार

नेपाल कम्‍युनिस्‍ट पार्टीका महासचिव नेत्रविक्रम चन्‍दले सरकारसँग भएको तीनबुँदे सहमति बिथोल्‍न ‘केही तत्त्व’ लागेको आरोप लगाएका छन् ।  लेनिन जयन्‍ती तथा ५३औँ कम्‍युनिस्‍ट स्‍थापना दिवसका अवसरमा बिहीबार शुभकामना सन्‍देश जारी गर्दै उनले सहमति बिथोलेर केही तत्त्वले धमिलो पानीमा माछा मार्ने...