ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

२ मिनेट अघि   रातोपाटी

काठमाडौं । राष्ट्र बैँककी निर्देशक  सुष्मा रेग्मी रिजाल पुर्पक्षको लागि कारागार चलान भएकी छिन् ।  शोभा रिजालको जाहेरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो ।  जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धामा उनलाई काठमाडौ जिल्ला अदालतको सोमबार  पुर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला...

राष्ट्र बैंककी निर्देशक कारागार चलान

४ मिनेट अघि   लोकान्तर

राष्ट्र बैँककी निर्देशक सुष्मा रेग्मी रिजाल पुर्पक्षको लागी कारागार चलान भएकी छिन् । उनलाई प्रहरीले ज्येष्ठ नागरिक ऐन अन्तर्गत मुद्धा चलाएको थियो। आमा शोभा रिजालले आफूलाई छोरीले सम्पत्ति लगेर पनि हेरचाह नगरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो...

मूल्यवृद्धिमा सुधार, वैदेशिक लगानी र विदेशी मुद्राको सञ्चिती घट्यो

४ मिनेट अघि   अनलाईन खबर

३० चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएका छन् भने केहीमा कमजोर कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको २०७७ साउनदेखि फागुनसम्मको आर्थिक स्थितिको अध्ययन प्रतिवेदनअनुसार मूल्यवृद्धि घट्नु र रेमिट्यान्स बढ्नु...

एकैदिन ८ जनाको मृत्यु, ५५९ संक्रमित थपिए

४ मिनेट अघि   अनलाईन खबर

३० चैत, काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमबार विहान साढे दुई घण्टाको अन्तरमा तीन जना कोरोना संक्रमितको मृत्यु भयो । मृतकमध्ये बाणगंगा–३, कपिलवस्तुका ७९ वर्षीय पुरुष र मालारानी–५ अर्घाखाँचीका ७९ वर्षीया महिला कोरोना संक्रमण भएर तीनदिन अगाडि अस्पतालमा भर्ना...

संघीयता नचल्ने रहेछ कि भन्ने आशंका जन्मन थाल्यो : प्रधानमन्त्री ओली

५ मिनेट अघि   फरक धार

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले हरेक प्रदेशमा सरकार परिर्वतनका खेल भइरहेको र त्यो खेलमा संघीयताको माला...

कोरोना बढेपछि आइसियु र आइसोलेशन वार्ड तयार

१२ मिनेट अघि   लोकान्तर

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ ।     पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि अस्पतालको आकास्मिक कक्ष भवनमा थप १० श्ययाको आइसियु...

आफ्नो देशमा उत्पादन भइरहेका कोरोनाविरुद्धका खोपको प्रभावकारिता कम रहेको चीनको स्वीकार

१३ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – चीनले आफ्नो देशमा उत्पादन भएको काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप तुलनात्मक रूपमा कम प्रभावकारी रहेको स्वीकार गरेको छ । चीनको रोग नियन्त्रण केन्द्र (सीडीसी) का प्रमुख ग्वाओ फुले पत्रकार सम्मेलनमा अहिले उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताउनुभएको...

युट्युवलाई स्वनियमन गर्नुपर्नेमा जोड

१६ मिनेट अघि   लोकान्तर

नेपालका अनलाइन टिभीहरुको शुद्धिकरण र सुदृढीकरण आफ्नो कार्यकालको प्राथमिकताको विषय भएको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले बताएका छन् । अनलाइन टीभी पत्रकार सङ्घले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरुले उदाउँदो सञ्चार क्षेत्रलाई तत्काल व्यवस्थापनको...

प्रतिनिधिसभा बैठकमा चुच्चे नक्साको चर्चा, कसले के भने ?

१६ मिनेट अघि   लोकान्तर

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको विशेष समयमा बौल्दै उनीहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिए। सो अवसरमा नेपाली कांग्रेसका पुष्पा भूषालले सरकारबाट राष्ट्रियता...

अर्घाखाँची : पहिरो प्रभावित परिवारलाई बाख्रा वितरण

१८ मिनेट अघि   उज्यालो अनलाईन

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ भुजुंगेका पहिरो प्रभावित ३९ दलित घरपरिवारलाई बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित बस्ती रहेको गाउँमा आय आर्जनमा वृद्धि होस् भनेर ३९ घरपरिवारमा प्रति घर तीन वटाका दरले बाख्रा वितरण गरिएको...

करेन्ट लागेर दम्पतीको मृत्यु

२१ मिनेट अघि   फरक धार

मकवानपुरमा सोमबार करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ ।  हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोक बस्ने ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अंशु पाख्रिनको करेन्ट लागेर मृत्यु भएको हो ।  घरमा मिटर बक्समा जोडिएको बिजुलीको तारलाई फलामको डण्डीले उठाउने क्रममा...

‘योजना छ बजेट छैन, बजेट छ खर्च भएन’

२१ मिनेट अघि   फरक धार

प्रदेश सरकारले सरकारको गौरवको योजनाका रूपमा दाङमा सर्रा-कुइरेपानी जोडिन दामोदर सडकलाई अघि सारेको छ । ८.९ किमि उक्त सडकको स्तरोन्नतिका लागि सरकारले ०७५/७६ मा १० करोड बजेट छुट्ट्यायो । जसमध्ये ७ करोड रुपैयाँ खर्च भयो । निर्माण सुरु भएको दुई...

सुपरलिगको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

२१ मिनेट अघि   अनलाईन खबर

३० चैत काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को मिति लम्बिएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले सोमबार खेलतालिका सार्वजनिक गर्दै एनएसएल २०७८ वैशाख ११ देखि जेठ १ गतेसम्म हुने...

कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न, पोखरीमा भरियो २० लाख लिटर पानी

२१ मिनेट अघि   रातोपाटी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छन् । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठ लगायतलाई साथमै लिएर पुनर्निर्माण भैरहेको...

नयाँ वर्ष मनाउदा स्वास्थ्य मापदण्डमा ख्याल गर्न सेना प्रमुखको आह्वान

२६ मिनेट अघि   लोकान्तर

स्थानीय नयाँ वर्ष मनाउदा कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड ख्याल गर्न श्रीलङ्काका सेना प्रमुखले आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारी फैलिँदै गइरहेका बेला श्रीलङ्कामा नयाँ वर्ष मनाउन लागिएकाले ख्याल गर्न सेना प्रमुख शभेन्द्र सिल्भाले सोमबार आह्वान गरेका हुन् ।...

८५ वर्षीया आमासँग ३ करोड रुपैयाँ ठगी गर्ने छोरी थुनामा

२७ मिनेट अघि   फरक धार

आफ्नै ८५ वर्षीया आमासँग ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।   काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले सुष्मालाई थुनामा...

आङ सान सुकीमाथि ६ नयाँ आराेप

२८ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – म्यानमारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएकी नागरिक नेतृ आङ सान सुकीलाई सोमवार नयाँ फौजदारी अभियोग लगाइएको उहाँका वकिलले जानकारी दिएका छन् । सुकीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको...

पार्टी ध्वस्त पार्ने प्रयास भयाे भने ‘ठिक लगाइन्छ’ : प्रधानमन्त्री ओली

२८ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमवार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरुद्धका सबै विरोध र टिकाटिप्पणीलाई सहँदै आएको तर...

म्यानमारमा ७०१ को मृत्यु

३१ मिनेट अघि   लोकान्तर

सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ । आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ । गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले...

सही सूचना दिनेगरी समाचार प्रसारण गर्नुस्ः मन्त्री गुरुङ

३२ मिनेट अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सही सूचना दिने गरी समाचार प्रसारण, प्रकाशन गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन्।  सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले केही सञ्चार माध्यमले भ्रम सृजना हुने गरी समाचार दिने गरेको उल्लेख गर्दै जनतालाई सही...

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो, सरकारले आवश्यक कागजात उपलब्ध गरायो

३४ मिनेट अघि   लोकान्तर

सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो । त्यतिबेला बस...

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

३८ मिनेट अघि   रातोपाटी

सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो ।  त्यतिबेला बस कस्तो...

सी डिभिजन लिग : ब्वाइज युनाइटेडको बढुवा, सानोगौचरण क्लबको घटुवा

३९ मिनेट अघि   फरक धार

चर्च ब्वाइज युनाइटेड सहिद स्मारक सी डिभिजन लिगको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ । ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधिसँगै बी डिभिजनमा बढुवा...

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्नु हुँदैन : नेता नेपाल

३९ मिनेट अघि   अनलाईन खबर

३० चैत, जनकपुर । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् । अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा सोमबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी...