डिप्रेसन हुँदा कस्ता लक्षण देखिन्छन्? (भिडिओ)
डिप्रेसन भन्नाले मनमा निरासापन हुनु र निरासपनको भावनालाई बुझिन्छ। कहिलेकाहीँ मानिस सानो कुराले पनि यत्तिकै निरास हुन्छ। कहिलकाहीँ रून मन लाग्छ। आफूले सोचेजस्तो परीक्षा नभएमा विद्यार्थीहरूमा निरासापन आउँछ। आफूले भनेजस्तो भएन भने, काममा धेरै तनाव भयो भने, सम्बन्धमा समस्या आयो...