तेस्रो स्थानको लागि नेपाल र हङकङ भिड्ने, युएई र ओमानबीच उपाधिका लागि प्रतिस्पर्धा
एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आज भएको सेमिफाइनलमा पराजित भएका दुवै टिम तेस्रो स्थानका लागि शनिबार भेट्ने भएका हुन्। पहिलो सेमिफाइनलमा नेपाललाई युएइले पराजित गरेको थियो। शुक्रबार साँझ आयोजक ओमानले हङकङलाई दोस्रो सेमिफाइनलमा...