एकसय भन्दा बढी कैदी घरमै बसेर काट्दै छन् सजाय
असल चालचलन भएका र दुई तिहाइ सजाय काटेका एक सयभन्दा बढी कैदीले घरमै बसेर सजाय काटिरहेका छन्। प्यारोल बोर्डको बैठकले दुई चरणमा २९७ जना कैदीलाई जेलबाहिरै अर्थात् घरमा बसेर सजाय भुक्तान गर्नका लागि सिफारिस गरेको थियो। असल चालचलन भएका र दुई...