'बोक्सीको घर' को प्रिमियर, फिल्मकर्मीले गरे प्रशंसा
अभिनेत्री केकी अधिकारीको निर्माण एवं अभिनय रहेको फिल्म 'बोक्सीको घर' लाई प्रिमियरमा प्रशंसा मिलेको छ। बुधबार बेलुका काठमाडौंमा गरिएको प्रिमियरपश्चात कलाकारहरूले फिल्मको प्रशंसा गरेका छन्। निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलाले फिल्मको निर्देशन, अभिनय र छायांकन पक्षको प्रशंसा गरिन्। 'फरक तरिकाले प्रस्तुत...