गुजरातमाथि दिल्लीको सहज जित
दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि सहज जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल)मा गएराति गुजरातले ९० रनको लक्ष्य दिएको खेलमा दिल्ली ६ विकेटले विजयी भएको हो। झिनो लक्ष्य पछ्याउने क्रममा दिल्लीले ४ विकेट गुमायो। दिल्लीका लागि ओपनर जेक फ्रासर मिकगर्कले २०...