सोमपाल कामीले लिए हङकङका कप्तान र ओपनरको विकेट
हङकङविरूद्ध १४० रनको लक्ष्य प्रस्तुत गरी बलिङ गरिरहेको नेपालले दुई विकेट लिएको छ। नेपालले कमजोर ब्याटिङ गरेपनि बलिङतर्फ भने सकारात्मक सुरुवात गरेको छ। चार ओभर सकिँदा हङकङले दुई विकेट गुमाएर २० रन जोडेको छ। दुवै विकेट सोमपाल कामीले लिएका हुन्।...