निजी क्षेत्रको मनोबल उठाउन 'बोल्ड' निर्णय हुन्छ– अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले निजी क्षेत्रलाई उत्साहित बनाउन केही 'बोल्ड' निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरूसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरूत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए। सरकारी स्रोतमा...