एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल
एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेटमा आज नेपालले तेस्रो स्थानका लागि भिड्दै छ। ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएको नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो। खेल अपराह्न सवा ४ बजे हुनेछ। सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग...