हङकङसँग पराजित हुँदा नेपाल एसिसी इमर्जिङ कपमा छनोट हुन असफल
एसिसी प्रिमियर कपको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पराजित भएको छ। शनिबार ओमानमा भएको खेलमा नेपाललाई हङकङले चार विकेटले पराजित गर्यो। हारसँगै नेपाल एसिसी इमर्जिङ टिम्स कपमा छनोट हुन असफल भयो। यसअघि शुक्रबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित...