नेपालमा लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह
नेपाल उद्योग परिसंघले नेपाल भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरूको प्रतिनिधिलाई नेपालमा लगानी बढाउन आग्रह गरेको छ। बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरूबीच भएको व्यवसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्। लगानीका लागि नेपाल उर्बरभूमी...