कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ। मंगलबार अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए। शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा...