श्रीमानको अफेयर!
मालती घरकी गृहिणी थिइन्। घरको चारकुनाभन्दा बाहिर भव्य संसार उनले कहिल्यै देखिनन्। भयंकर ठूलो विश्वासमा अडिएर मालतीले श्रीमानलाई भगवान र छोराछोरीलाई वरदान मान्दै आइन्। यस्तै अन्धविश्वासले बाँधेपछि बन्द हुँदा रैछन् खुल्न सक्ने विवेकका सूत्रहरू पनि। पढ्न र बुझ्न सकिने महाविद्यालयहरू पनि। सम्बन्ध...