६६ वर्षीया वृद्धालाई बलात्कार आरोपमा एक जना पक्राउ
उदयपुरमा ६६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। लिम्चुङबुङ गाउँपालिका-४ का ५७ वर्षीय श्यामशोर राई पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। ती वृद्धालाई आइतबार बलात्कार गरी ज्यान मार्ने...