खुम्बु पासाङल्हामु गाउँपालिका र निम्सदाई फाउन्डेसनबीच पोर्टर आवास बनाउने सम्झौता
काठमाडौं । सोलुखुम्बुको लोबुचेमा पोर्टर (भरिया) हरुको लागि आवास निर्माण गरिने भएको छ । आज खुम्बु पासाङल्हामु गाउँपालिका र निम्सदाई फाउन्डेसनबीच लोबुचेमा लोबुचे पोर्टरहरूका लागि आवास निर्माण गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि...