के इरान र इसराइलको युद्ध टरेको हो?
इरानले शनिबार राति तीन सयभन्दा बढी ड्रोन र मिसाइलले आक्रमण गरेको जवाफ इसराइलले शुक्रबार दिएको छ। यो समाचार तयार पार्दासम्म इसराइलले यो हमलाको आधिकारिक जिम्मेवारी लिएको छैन। साथै कति र के कस्ता हतियार प्रयोग भए र इरानमा के-कति क्षति भयो भन्ने...