ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

एमालेले गुमायो सबै महानगर, कहाँ कति मतान्तरले पराजित ?

१ मिनेट अघि   फरक धार

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य लगभग सकिएको छ । एकै चरणमा भएको यसपालिको निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जित्यो । उसले यो समाचार तयार पार्दासम्म ३२४ स्थानीय तहको प्रमुख जित्दा पाँच स्थानमा अग्रता बनाएको छ ।...

सुख्खा पहिरोले थुनियो उत्तरी गोरखा जाने बाटो

४ मिनेट अघि   सेतोपाटी

गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ। स्थानीय सुशील गुरूङका अनुसार गए राति सुख्खा पहिरो खसेको हो। यो मनास्लु पदमार्ग पनि पर्दछ। ‘सुख्खा पहिरो खसेपछि आवतजावत रोकिएको छ,’ उनले भने, ‘गाउँपालिकाले पहिरो हटाउन...

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नगरप्रमुखमा उठेका आजाद पराजित

४ मिनेट अघि   थाहाखबर

रौतहट : प्रदेशसभा सदस्यबाट राजीनामा दिएर ​गढीमाई नगरपालिकाको प्रमुखमा उठेका अब्दुल कलाम आजाद पराजित भएका छन्। जनता समाजवादी पार्टी(जसपा)का आजाद नेपाली कांग्रेसका श्यामप्रसाद यादवसँग पराजित भएका हुन्। यादवले आठ हजार ६३१ मत ल्याउँदा आजादले आठ हजार ७३ मत ल्याए।

भेरी अस्पताल पुनः उत्कृष्ट

४ मिनेट अघि   थाहाखबर

बाँके :  मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ। स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो। मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस,...

नेपालगञ्जको भेरी अस्पताल पुन: उत्कृष्ट

६ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – नेपालका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा याे अस्पताल उत्कृष्ट घोषित भएको हो । मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल...

उत्तर कोरियाले गर्‍यो एकैपटक तीनओटा मिसाइल प्रहार

१२ मिनेट अघि   रातोपाटी

उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको  केही घन्टापछि उत्तरले तीन ओटा...

झापामा बसको ठक्करबाट म्यादी प्रहरीसहित दुई जनाको मृत्यु

१६ मिनेट अघि   फरक धार

झापाको शिवसताक्षी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए ।  दुर्घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का प्रकाश राई र...

पोखरेलीको जीवन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

१६ मिनेट अघि   नेपालखबर

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्नु आफ्नो पहिलो काम भएको बताएका छन्। महानगर प्रमुखमा निर्वाचित भएको घोषणापछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र झन्झटरहित...

विद्यार्थीमाथि दुर्व्यवहार हुन नदिन सचेत छौँ : सेन्ट लरेन्स कलेज

२० मिनेट अघि   रातोपाटी

सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिबद्धता जनाएको छ । कलेजका शिक्षकमाथि विद्यार्थीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि कलेजले विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित...

भरतपुर मेयर दाहालको निर्णय : छोरीहरूको लागि जीवन बीमा, ७ हजार लिटर खानेपानी नि:शुल्क

२२ मिनेट अघि   फरक धार

चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गरेकी छन् । दोस्रोपटक मेयर निर्वाचितपछि पदभार ग्रहण गर्दै महिनामा ७ हजार लिटर खानेपानी निःशुल्क दिनेसहित केही निर्णय गरेकी छन् । उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने...

डोल्पाको त्रिपुराकोट पुग्यो गाडी

२४ मिनेट अघि   थाहाखबर

सुर्खेत : ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ। भेरी नदीको बिच बिचमा बेलिब्रिज  निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको हो। करपगाड र खदाङमा बेलिब्रिज बनेपछि यो सम्भव भएको हो। दुई ठाउँमा बेलिब्रिज बनेपछि मालबाहक तथा...

दोस्रोपटक पदभार ग्रहण गरेपछि रेनुको निर्णय : मासिक ७ हजार लिटरसम्म खानेपानी निःशुल्क

२६ मिनेट अघि   नेपालखबर

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहलले भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने निर्णय गरेकी हुन्।  बुधबार बिहान पदभार ग्रहण गर्दै दाहालले सो निर्णय गरेकी हुन्। साथै, उनले भरतपुर महानगरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने निर्णय...

पोखरा महानगर : मेयरमा २० हजार र उपमेयरमा १९ हजार मत बदर

२८ मिनेट अघि   फरक धार

पोखरा महानगरपालिकाको मतगणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएका छन् ।  मेयरमा आचार्यले ६ हजार ४५ मतान्तरले एमालेका कृष्ण थापालाई हराउँदा उपमेयरमा गुरुङले ३ हजार ८ सय ८३ मतान्तरले कांग्रेसकी कोपिला रानाभाटलाई...

काठमाण्डाैकाे उपमेयरमा सुनितालाई झन्डै ४० हजार मतकाे अग्रता

३१ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार डंगोलले ६० हजार ६ सय ७५ मत ल्याउनु भएको छ । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै...

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउने आचार्यको प्रतिबद्धता

३१ मिनेट अघि   रातोपाटी

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभूत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको...

धनराज आचार्यलाई कृष्ण थापाले दिए बधाई

३३ मिनेट अघि   रातोपाटी

पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ हजार ६ सय ६९ मत पाउँदा निकटतम प्रतिस्पर्धी थापाले ५२ हजार ८...

झापामा बसको ठक्करबाट दुई जनाको मृत्यु

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं : झापाको शिवसताक्षी नगरपालिकामा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मृतक दुवै म्यादी प्रहरी रहेका छन्।  मृतकको पहिचान र वतन प्रहरीले सार्वजनिक गरेको छैन्। स्थानीय तहको निर्वाचनमा सुरक्षाबारका रुपमा ड्युटी सकेर गन्तव्य तर्फ जाँदै गर्दा...

पोखरामा अत्यधिक मत बदर : मेयरमा २० हजार, उपमेयरमा १९ हजार

३७ मिनेट अघि   रातोपाटी

पोखरा महानगरपालिकाको मतगणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएका छन् । मेयरमा आचार्यले ६ हजार ४५ मतान्तरले एमालेका कृष्ण थापालाई हराउँदा उपमेयरमा गुरुङले ३ हजार ८ सय ८३ मतान्तरले कांग्रेसकी कोपीला रानाभाटलाई...

टेक्सास गोलीबारीपछि ओबामाको बयान, ‘कडा कदम चाल्नु आवश्यक’

४० मिनेट अघि   रातोपाटी

पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डपछि आफ्नो देश पक्षघात भएको बताएका छन् । ओबामाले भने, ‘देशभरका अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई कथा र गीतहरू सुनाउँदै ओछ्यानमा सुताउँछन्। तर तिनीहरूको मनमा कतै कतै चिन्ता छ कि भोलि उनीहरूले आफ्ना बच्चाहरूलाई स्कूल, पसल...

काठमाण्डाैमा बालेनले बनाए २० हजार मतकाे अग्रता, सिर्जनालाई पछ्याउँदै स्थापित

४१ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात् बालेनले २० हजार मतकाे अग्रता बनाउनुभएकाे छ । १ लाख ६६ हजार ३१३ मत परिणाम भइसक्दा साहले प्राप्त गरेकाे मत ५४ हजार २१३ पुगेको छ । कांग्रेस उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याइरहनुभएकाे छ । एमालेका उम्मेदवार केशव...

तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमाले उम्मेदवारको फराकिलो अग्रता

४६ मिनेट अघि   नेपालखबर

दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ।  तुलसीपुरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ।  अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा...

अमेरिकाको विद्यालयमा १८ वर्षीय किशोरले गोलीबारी गर्दा मारिनेको संख्या २१ पुग्यो

५० मिनेट अघि   रातोपाटी

अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणमा मारिनेहरूमा १८ बालबालिका...

तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर

५३ मिनेट अघि   रातोपाटी

दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । मतगणना नसकिँदै गन्न बाँकी भन्दा फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका हुन् । सो उपमहानगरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत...

काठमाडौं महानगरमा ५ वटा वडाको गणना बाँकी, बालेल शाहलाई ४० प्रतिशत मत

५४ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाको २७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ। अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी  छ।  हालसम्म कुल १ लाख...