ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

रेनुको दोस्रो इनिङ्ग्सको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा

४ मिनेट अघि   रातोपाटी

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरेकी छन् । मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५...

भरतपुरको मेयर रेनु दाहालको घोषणा- महिनामा ७ हजार लिटर खानेपानी नि:शुल्क

४ मिनेट अघि   सेतोपाटी

चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गर्दै महिनामा सात हजार लिटर खानेपानी नि:शुल्क दिने घोषणा गरेकी छन्। खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबीसमेत गरेकी छन्। साथै उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका...

काठमाडौंमा बालेनलाई २० हजारको अग्रता

४ मिनेट अघि   रातोपाटी

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका छन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ...

मोटरसाइकलमा सबार दुई म्यादी प्रहरीको बसको ठक्करबाट मृत्यु

६ मिनेट अघि   नेपालखबर

झापाको शिवसताक्षीस्थित धरमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना म्यादी प्रहरीको मृत्यु भएको छ।  मृतक म्यादी प्रहरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। आज (बुधबार) बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर...

काठमाडौं महानगर अपडेट : २२ हजार मत गन्न बाँकी हुँदा बालेन शाह २० हजारले अगाडि

६ मिनेट अघि   नेपालखबर

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाहले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।  बिहान साढे ६ बजेसम्म गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये साह २० हजार ७४३ मतान्तरले अघि छन्।  गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३४...

नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

७ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजाे सार्वजनिक गरेको हाे । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि...

सुनिता डंगोलले ६० हजार मत पाउँदा गठबन्धनका उम्मेदवारको २० हजार मात्रै

९ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरको उप्रमुखमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले ६० हजार मत कटाएकी छन्।  निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले केहीबेर अघि सार्वजनिक गरेको मतपरिणाम अनुसार सुनिताले ६० हजार ६७५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले...

‘जनताले एमालेलाई सिस्नु हानेको हो, त्यसले पोल्नुपर्छ, पोलिरहेको छ’

१५ मिनेट अघि   रातोपाटी

नेकपा एमाले अलि अलि घाइते भएको कुरा नकार्न सकिन्न । तर, सत्तारुढ दलले नचाहेको निर्वाचन गर्न हामी सफल भयौँ । यो नेकपा एमालेको मात्र नभएर सिङ्गो देशको सफलता हो । संविधान घोषणा भएपछि वैशाख ३० मा दोस्रो पटक स्थानीय चुनाव...

गेब्रेयसस पुनः डब्लुएचओको महानिर्देशक नियुक्त

१६ मिनेट अघि   थाहाखबर

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डा.ट्रेडोस अधानोम गेब्रेयसस पुनः नियुक्त भएका छन्। डब्ल्यूएचओका सदस्यराष्ट्रले आगामी पाँच वर्षे कार्यकालका लागि उनलाई महानिर्देशकमा चयन गरेका हुन्। पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औँ विश्व स्वास्थ्य सम्मेलनबाट उनी अर्को कार्यकालका लागि निर्वाचित भए। गेब्रेयसस पहिलो...

मान्छे मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

२३ मिनेट अघि   फरक धार

एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो । भेडाले...

उत्तर कोरियाले एकैपटक गर्‍यो तीनवटा मिसाइल प्रहार

२३ मिनेट अघि   फरक धार

उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधबार पूर्वी तटको सागरमा तीनवटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको  केही घण्टापछि उत्तरले तीन ओटा...

झापामा बसको ठक्करबाट दुई म्यादी प्रहरीको मृत्यु

२४ मिनेट अघि   सेतोपाटी

झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू म्यादी प्रहरी रहेको खुलेको छ। उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए। उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन। बुधबार बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको...

महानगरका प्रमुखमा दोहोरिए रेनु र चिरिबाबु

२६ मिनेट अघि   नेपालखबर

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। देशभरका ६ मध्ये पाँचवटा महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ। काठमाडौंमा लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन...

प्रहरीको कुटाइबाट एमालेका एक कार्यकर्ता गम्भीर घाइते

२८ मिनेट अघि   थाहाखबर

धनकुटा : प्रहरीको कुटाइबाट नेकपा एमालेका एक कार्यकर्ता गम्भीर घाइते भएका छन्।  घाइते हुनेमा सहिदभूमि गाउँपालिका वडा नं.६ माङ्तिनका ३३ बर्षिय निरन साङ्सनुन राई रहेका छन्। राष्ट्रिय यूवा संघका जिल्ला सदस्य राईको हात खुट्टा र टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला...

तुलसीपुर उपमहानगरकाे मेयरमा एमालेकाे जित सुनिश्चित : गन्न बाँकी मतभन्दा धेरैकाे अग्रता

३२ मिनेट अघि   उज्यालो अनलाईन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको जित सुनिश्चत भएको छ । ३ हजार १ सय ३१ मत गणना हुन बाँकी रहँदा एमालेका मेयर पदका उम्मेदवार टिकाराम खड्का ३ हजार ३ सय ३६ मतले अगाडि हुुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिकामा ७४ हजार...

काठमाडौं-१९ मा काँग्रेसको प्यानलै विजयी, राजेशकुमार श्रेष्ठ बने वडाध्यक्ष

३३ मिनेट अघि   रातोपाटी

काठमाडौं महानगरपालिका १९ नम्बर वडामा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका राजेशकुमार श्रेष्ठ १ हजार २ सय मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार चन्दमान मुनिकाले ७ सय ४१ मत पाए । यस्तै महिला सदस्यमा...

अमेरिकाको एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

३४ मिनेट अघि   सेतोपाटी

अमेरिकाको टेक्सस राज्यस्थित एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ। सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान...

तुलसीपुर उपमहानगरको मतगणना अन्तिम चरणमा, एमाले जित नजिक

३५ मिनेट अघि   थाहाखबर

दाङ : तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणना अन्तिम चरणमा पुगेको छ। प्रमुख र उपप्रमुख दुवैमा एमाले जितको नजिक पुगेको छ। उपमहानगरपालिका १९ मध्ये अहिले १७ र १९ वडाको मतगणना जारी छ। पछिल्लो विवरणअनुसार तुलसीपुरमा ७१ हजार १६६ मतगणना हुँदा गठबन्धनलाई पछि पार्दै...

डब्ल्यूएचओको महानिर्देशकमा टेड्रोस पुनः निर्वाचित

३६ मिनेट अघि   नेपालखबर

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा ट्रेड्रोस अधानम गेब्रेयेसस पुनः निर्वाचित भएका छन्। डब्ल्यूएचओका सदस्यहरुले उनलाई पुनः पाँच वर्षको कार्यकालका लागि महानिर्देशकमा चयन गरेका हुन्।  मंगलबार विश्व स्वास्थ्य सभाका अध्यक्षले टेड्रोस पुनः महानिर्देशकमा निर्वाचित भएको जानकारी दिएका हुन्। डब्ल्यूएचओको...

बसले मोटरसाइकललाई ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु

४३ मिनेट अघि   सेतोपाटी

झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बसले...

अमेरिकाको  एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

४४ मिनेट अघि   सेतोपाटी

अमेरिकाको टेक्सस राज्यस्थित एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ। सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान...

बिहानैदेखि काठमाडौंसहित देशैभरको मौसम बदली, ४ वटा प्रदेशमा वर्षाको सम्भावना

४६ मिनेट अघि   नेपालखबर

पश्चिमी वायु र भारतका विभिन्न स्थानमा विकसित न्युन चापीय रेखाको प्रभावको कारण आज (बुधबार) देशभरको मौसम बदली भएको भएको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। काठमाडौँका केही स्थानमा बिहानीपख हल्का...

पाँचवटा महानगरपलिकामा मेयर गुमाएको एमालेलाई उपमेयरमा भने राहत

४७ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – मत परिणाम सार्वजनिक भएको पाँचवटा महानगरपालिकामा मेयर पद गुमाएको एमालेलाई उपमेयरमा भने राहत मिलेको छ । एमालेले ३ वटा महानगरमा उपमेयर जितेको छ भने काठमाण्डौमा फराकिलो अन्तरले अगाडि छ । ललितपुरको उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई हराउँदै...

नयाँ शैक्षिक सत्र लाग्यो, विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

४७ मिनेट अघि   थाहाखबर

बागलुङ : जिल्लामा वैशाख २५ देखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ। पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्।  रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङमा कक्षा १० मा अध्ययनरत छात्रा योजना थापा मगर पढाइ सुरु भए...