तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमाले उम्मेदवारको फराकिलो अग्रता
दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। तुलसीपुरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ। अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा...