काठमाण्डाैकाे उपमेयरमा सुनितालाई झन्डै ४० हजार मतकाे अग्रता
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार डंगोलले ६० हजार ६ सय ७५ मत ल्याउनु भएको छ । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै...