दोस्रोपटक पदभार ग्रहण गरेपछि रेनुको निर्णय : मासिक ७ हजार लिटरसम्म खानेपानी निःशुल्क
भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहलले भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने निर्णय गरेकी हुन्। बुधबार बिहान पदभार ग्रहण गर्दै दाहालले सो निर्णय गरेकी हुन्। साथै, उनले भरतपुर महानगरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने निर्णय...