गेब्रेयसस पुनः डब्लुएचओको महानिर्देशक नियुक्त
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डा.ट्रेडोस अधानोम गेब्रेयसस पुनः नियुक्त भएका छन्। डब्ल्यूएचओका सदस्यराष्ट्रले आगामी पाँच वर्षे कार्यकालका लागि उनलाई महानिर्देशकमा चयन गरेका हुन्। पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औँ विश्व स्वास्थ्य सम्मेलनबाट उनी अर्को कार्यकालका लागि निर्वाचित भए। गेब्रेयसस पहिलो...