सुदूरपश्चिममा बजेटमाथिको छलफलमा ढिलाइ, माग गरेजति बजेट नपाएपछि मन्त्री नै असन्तुष्ट
सुदूरपश्चिम प्रदेश सरकारभित्रै विवाद सिर्जना भएपछि आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अन्योल भएको छ । १ असारमा प्रदेशसभामा आर्थिक मामिलामन्त्री प्रकाश रावलले पेस गरेको बजेटमाथिको छलफल दुई साता बितिसक्दा पनि छलफल सुरु हुन नसकेको हो । प्रदेशसभाको दशौं (बजेट) अधिवेशनको...