ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

सप्तकोशी  नदी कटानले चार हजार घरपरिवार उच्च जोखिममा

३५ सेकेन्ड अघि   रातोपाटी

अविरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ...

बाटो हिँड्दा शोभालाई लाग्ने त्यो लाञ्छना :  ‘ऊ त्यो हत्याराकी स्वास्नी हो’

१ मिनेट अघि   रातोपाटी

रोहितले बिहे गरेको अर्को वर्ष अर्थात् २०४१ साल भदौ ९ गते जेठा छोराका रूपमा सुवेगको जन्म भयो; साथै २०४५ पुस ३ गते कान्छा छोरा सुवानको जन्म भयो । कान्छा छोराको जन्मताका चाहिँ रोहित नक्खु जेलमा जीवन बिताइरहेका थिए । रोहितका...

पहिरोले जाजरकोट–डोल्पा सडक अवरुद्ध

१ मिनेट अघि   रातोपाटी

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । पहिरोका कारण नलगाड नगरपालिका–८ मालुवामा सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयबासी समस्यामा परेका छन् । सडक खुलाउने काम...

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका हजारौं घरपरिवार उच्च जोखिममा

६ मिनेट अघि   फरक धार

अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर फर्किँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । स्थानीयलाई बाढी आएर डुबाउला की भन्ने चिन्ता छ, बाढीले जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला...

प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा

६ मिनेट अघि   फरक धार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान खुमलटारस्थित प्रचण्डनिवास भेटवार्ता भएको हो ।  भेटमा संगीतकार चेतन सापकोटा पनि सहभागी थिए । उनका अनुसार प्रचण्ड र हमालबीच समसामयिक राजनीतिक, नेपाली...

राजेश हमाल माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन्?

७ मिनेट अघि   नेपालखबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान भएको भेटमा दाहाल र हमालबीच राष्ट्रिय राजनीतिबारे कुरा भएको संगीतकार चेतना सापकोटाले बताए।  प्रचण्ड भेट्न नायक हमाल उनकै निवास खुमलटार पुगेका थिए।  भेटवार्तामा हमालले प्रचण्डको...

चलचित्र ‘प्रसाद-२’ निर्माण हुने, मुख्य भूमिकामा विपिन र नम्रता

११ मिनेट अघि   फरक धार

नेपाली चलचित्र  ‘प्रसाद–२’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माण गर्ने औपचारिक घोषणा भएको हो ।  चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नेछन् । चलचित्र २०७५ सालमा प्रदर्शनमा...

ओलीसहितका नेता बिजुक्छे निवासमा

११ मिनेट अघि   रातोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु पत्नी वियोगमा परेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेर समवेदना व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, नेता कृष्णगोपाल...

नेपालले आज ओन्टारियोसँग खेल्दै

१४ मिनेट अघि   रातोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजअघि नेपालले ओन्टारियोविरद्ध खेल्न लागेको हो । नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाएरको कप्तानीमा ओन्टारियोले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार खेल राति...

नबिल बैंकमा सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार

१६ मिनेट अघि   रातोपाटी

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।  बैंकको असार १३ गते सम्पन्न संचालक समितिको बैठकले ढुंगानालाई सीईओ नियुक्त गरेको थियो ।  बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष...

'नेपाल लोक स्टार-२' साउन अन्तिमबाट शुरु हुने

१७ मिनेट अघि   रातोपाटी

नेपालको मौलिक लोक, संगीतमा आधारित रियालिटी शो नेपाल लोक स्टार २ साउन अन्तिमबाट शुरु हुने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ शुरु हुने जानकारी गराइएको हो । हिमालय टेलिभिजनबाट प्रशारण हुने...

६५ वर्ष पुग्यो वायु सेवा निगम

२४ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ६५ वर्ष पुगेको छ।   सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डीसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइड बडी ए...

रोहितको कप्तानीमा इङ्ल्यान्डविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा

२५ मिनेट अघि   रातोपाटी

रोहित शर्माको कप्तानीमा इङ्ल्यान्डविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतले इङ्ल्यान्डविरुद्ध एकदिवसीय र टी–ट्वान्टी सिरिजका खेल्दैछ । कोभिड संक्रमणको रोहितले इङ्ल्यान्डविरुद्धको टेस्ट भने गुमाउने छन् । टेस्ट टोलीको कप्तानी जस्प्रित बुमराहले गर्नेछन् । भारतले घरेलु टोलीसँग समान...

गाउँ र सहर जोड्ने सडक पोखराको प्राथमिकता, ५५ करोड विनियोजन

२६ मिनेट अघि   रातोपाटी

पोखरा महानगरपालिकाका अधिकांश भूभाग ग्रामीण छन् । महानगरपालिका बन्दा नजिकका गाविसहरू गाभिएका थिए, जहाँ सडक पहुँच पुगेको छैन भने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारसमेत पुगेका छैनन् ।  पोखरा महानगरपालिकाले सुरुदेखि नै गाउँलाई शहरसँग जोड्नका लागि पूर्वाधारको काम गरिरहेको छ...

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

२७ मिनेट अघि   नेपालखबर

झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ। स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन्। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन्। विज्ञलाई ल्याएर हात्तीको परीक्षण...

ओली र प्रचण्डपछि वामदेव गौतमले भेटे माधव नेपाल

२७ मिनेट अघि   नेपालखबर

चार दिनअघि (मंगलबार) मात्र नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका वामदेव गौतम अन्य कम्युनिस्ट पार्टीका प्रमुखसँग भेटवार्तामा सक्रिय भएका छन्।   यस क्रममा उनले बिहीबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।  यसअघि नेकपा...

मन्त्री फेर्ने उपेन्द्र पक्षको निर्णय, नयाँ मन्त्रीका लागि प्रधानमन्त्रीसमक्ष सूची पेस

२८ मिनेट अघि   फरक धार

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने भएका छन् । उनले पुरानालाई फिर्ता बोलाउँदै नयाँ मन्त्री नियुक्ती गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सूचीसमेत पठाइसकेका छन् ।  केही दिनअघि मात्र नेकपा एकीकृत समाजवादीले पनि...

प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

२८ मिनेट अघि   फरक धार

प्रभु बैंकका एकजना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी पूर्णमान शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक...

राष्ट्रपतिका अगाडि बालेन्द्र उभिएको यो तस्बिर.....

३७ मिनेट अघि   नेपालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीका अगाडि काठमाडौंका मेयर बालेन्द्र शाह उभिइरहेको एउटा तस्बिर एकजना पत्रकारले सामाजिक सञ्जालमा पोस्ट गरे र लेखे– विना कुनै प्रतिक्रिया। असार १६ गते सामाजिक सञ्जालमा देखिएको यो तस्बिर झट्ट हेर्दा भर्खरै को भेटवार्ता हो कि भन्ने मानिसहरुलाई भ्रम...

वर्षगाँठ मनाउन चीनका राष्ट्रपति हङकङमा

३७ मिनेट अघि   थाहाखबर

बेलायतले हङकङ चीनलाई सुम्पिएको २५ वर्ष पूरा भएको छ। हङकङ फिर्ता भएको २५औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आज हङकङ पुगेका छन् ।  सन् २०२० मा कोरोना महामारी फैलिएपछि सी चीन छोडेर पहिलोपटक बाहिर निस्किएका हुन्। वर्षगाँठको अवसर पारेर...

डोल्पामा जीप दुर्घटना, चालकको मृत्यु

३७ मिनेट अघि   नेपालखबर

डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जीप दुर्घटना चालकको मृत्यु भएको छ।      ...

आफ्नै स्कुल बसले किचेर घाइते भएकी सोनमको पनि मृत्यु

३९ मिनेट अघि   फरक धार

मोरङको रंगेलीस्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको बसले किचेर घाइते भएकी बालिकाको पनि मृत्यु भएको छ । गत १४ असारमा रंगेली–७ स्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले किचेर घाइते भएकी रंगेली–६ चोप्राहाका स्थानीय नरेश...

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

३९ मिनेट अघि   रातोपाटी

झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।  डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् ।   विज्ञलाई...

सेयर बजारमा आउन योग्य छन् २७३ कम्पनी

४० मिनेट अघि   सेतोपाटी

आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले मापदण्डै तोकेर कम्पनीहरूलाई सेयर बजारमा प्रवेश गराउने प्रयास गरेको छ। बजेटले एक अर्बभन्दा माथि चुक्ता पुँजी हुने र वार्षिक पाँच अर्ब रूपैयाँ बढीको कारोबार गर्ने कम्पनीहरूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुनै पर्ने र सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने...