शिल्पा शेट्टी र राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत
बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको ९७ करोड भारूको सम्पत्ति जफत गरिएको छ। भारतीय सञ्चारमाध्यम डिएनए इन्डियाका अनुसार प्रवर्तन निर्देशालय (ईडी) सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पिएमएलए) २००२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख भारूको चलअचल सम्पत्ति जफत...