खाडी मुलुक युएईमा किन गइरहेका छन् धेरै नेपाली श्रमिक?
वैदेशिक रोजगार विभागका अनुसार २०८० साल वैशाखदेखि चैतसम्म सात लाख आठ हजार २३९ जना नेपालीले श्रम स्वीकृति लिएका छन्। विभागको आँकडा अनुसार प्रत्येक महिना ६० हजार हाराहारीमा युवाहरूले श्रम स्वीकृति लिइरहेका छन्। गएको कात्तिकमा दसैं, तिहार लगायत पर्वका कारण श्रम स्वीकृति...